म जस्तै तपाईँहरु पनि भन्नुहोस् कोरोनालाई त यसरी जित्ने हो।
सरगम भट्टराई सुख्खा खोकी लागेको पूरै एक साता भो। हल्का ज्वरो आयो कि जस्तो पनि लाग्छ, बेला बेलामा रुघा लागेर आच्छ्युँ गर्दैछु। छातीपनि दुख्ला दुख्लाजस्तो छ। छिमेकीको अपार्टमेन्टतिर कान सोझ्याउँछु। ख्वाक ख्वाक,...