अभिनेत्री सञ्चिता लुइँटेल लगायत सात महिला अन्तर्राष्ट्रिय नारी दिवसमा सम्मानित
८ मार्च, त्रिपुरेस्वर, काठमाडौं । अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा पूर्व उपप्रधानमन्त्री तथा शिक्षामन्त्री गोपालमान श्रेष्ठको प्रमुख आतिथ्यतामा मर्निङ ग्लोरी इन्टरटेनमेन्टद्धारा आयोजित प्रि–स्कुल टिचर्स फेसन शो कार्यक्रममा विभिन्न १२ वटा प्रि–स्कूलका शिक्षिकाहरुले सहभागिता...