शिवालयका विद्यार्थीलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम

पोखरा, फागुन १३ गते । रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माविमा अध्ययनरत विद्यार्थीहरुलाई जीवनोपयोगी शिक्षासम्बन्धी तालिम दिइएको छ । कक्षा ९ र १० मा अध्ययनरत विद्यार्थीहरुलाई अन्तिम परीक्षा र एस. ई. ई.लाई लक्षित...

कोरोना भाईरसबाट विश्वभरी मृत्यु हुनेको संख्या तीन हजार, ८० हजारमा संक्रमण

कोरोना भाईरससंग लडन ट्रम्प सरकारले माग्यो एक अर्ब २५ करोड डलर यादवराज जोशी कोरोना भाईरसबाट विश्वभरी मृत्यु हुनेको संख्या करिव तीन हजार पुगेको छ । विश्वका ८० हजार मानिसमा कोरोना भाईरसको संक्रमण...

हेर्नुहोस् फेवातालमा डुबेका सुमितको श”ब प्रहरीले यसरी निकाल्यो, डुंगा पल्टि”नुको कारण यस्तो रहेछ (भिडियो)

काठमाण्डौंबाट पोखरा घुम्न आएका चारजना साथीहरु मध्य तीन जना पोखराको खपौदीबाट डुंगा लिएर फेवा तालमा जान्छन् । फेवा तालको बीचमा पुगेपछि डुंगामा पानी पस्यो र दुर्घ”टना भयो । सोमबारको घटनामा परेर काठमाण्डौंका...

शिवालय माविको अध्यक्षमा राजन सुवेदी

पोखरा, फागुन ९ गते । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा राजन सुवेदी सर्वसम्मत चयन भएका छन् । सोही विद्यालयका पूर्व विद्यार्थी मञ्चका अध्यक्षसमेत रहेका सुवेदीलाई शिक्षा ऐन...

जनताको काम गर्न गएका बन कार्यालयका अधिकृत मापसे गरेको भेटीएपछि स्थानिय यस्तो गरे

लेखनाथ सव डिभिजन वन कार्यालय डाँडाकोनाकका प्रमुख राम बहादुर वि.कलाई कार्यालय समयमा मादक पदार्थ सेवन गरेको अवस्थामा नियन्त्रणमा लिई जिल्ला वन कार्यालयलाई बुझाईएको कास्की प्रहरीले बताएको छ । मादक पदार्थ सेवन गरि...

हिमाअस हस्पिटालीटि कन्टेस्टमा एस टु प्रोडक्सनको सहकार्य

पोखरा । चौथो सँस्करणको ‘हिमा–अस हस्पिटालिटी नेपाल कन्टेस्ट’ Special Edition For Visit Nepal 2020 को इभेन्ट पार्टनरको रुपमा एस टु प्रोडक्सनले सहकार्य गर्ने भएको छ । मंगलबार एपी इन्टरटेन्मेन्टका प्रबन्ध निर्देशक अर्जुन...

सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६”को फाईनलमा स्वर्णिम र निनिमा बिजेता

ईटहरी/ एल एन्ड सि मोडल एजेन्सीको आयोजनामा भएको “सुनसरी लिटिल प्रीन्स एन्ड एन्जल-२०७६” को ग्राण्ड फिनाले भब्य रुपमा सम्पन्न भएको छ । फाईनल कार्यक्रमबाट प्रीन्स तर्फ ईटहरीका स्वर्णिम कार्की बिजेता भए भने...

‘मसल मेनिया बडी बिल्डिंग’

काठमाडौँ: नेपालमा ‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसनको आयोजना गरिने भएको छ । अमेरिकाको फ्रेन्च आइज ‘मसल मेनिया बडी बिल्डिंग’ कम्पिटिसनको खरेल अर्गनाईजेसनले आयोजना गर्न लागेको हो । शनिबार राजधानी काठमाडौँमा पत्रकार भेटघाटको...

मोरङमा फेरि अर्का युवाको रहस्यमय मृ,त्यु ,जाहेरी लिन नमानेपछी सबै आक्रोशित/घन्टौंको मिटिङपछि बल्ल प्रहरीले मुख खोल्यो,भित्री रहस्य यस्तो (भिडियो हेर्नुहोस)

मोरङको उर्लाबारी स्थित एक सुधार केन्द्रमा एक युवाको रहस्यमय मृत्यु भएको छ । उर्लाबारी मोरङ मंगलबारे सिरुझारका बिशाल श्रेष्ठ नाम गरेका युवाको निधन भएको हो । विशाल डोजर चलाउने काम गर्थे तर...

आफ्नो साइजलाई भुल्न हुँदैन । परपीडकको मृत्‍यु पीडादायक हुन्छ – कर्ण शाक्य

रामकुमार श्रेष्ठ*** ‘सोच’, ‘खोज’, ‘मोज’ र ‘म सक्छु’ जस्ता सकारात्मक सोचलाई अभिप्रेरित र उत्प्रेरित गर्ने खालका पुस्तकका लेखक एवं नेपालका एक सफल होटल व्यवसायी कर्ण शाक्यका साथमा भक्तपुर साँगीतिक समाजको आयोजनामा आइतबार...