पोखराको केबलकार यस्तो बन्यो, बैशाखमा चढ्न पाइने, एकै ठाउँबाट ताल र हिमाल देख्न सकिने
यो पोखराको सेदी देखि सराङकोट सम्म बन्दै गरेको अन्नपुर्ण केवलकार संचालनका लागि आवश्यक सबै सामाग्री आईसकेको ले आगामी बैशाखबाट केवलकार संचालन गर्ने आफुहरुको प्रयास रहेको संचालक मध्येका एक तिर्थराम त्रिपाठीले बताउनुभयो ।...