मन्त्री झाँक्रीले दिइन् राजिनामा

काठमाडौं । शहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पनि पदबाट राजीनामा दिने भएकी छन् । राजीनामाबारे जानकारी दिन केही बेरमै पत्रकार सम्मेलन आयोजना गरिएको छ । विनियोजन विधेयकबारे आफ्नो मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूको संसदमा जवाफ...

पतिसँग डिभोर्स भएपछि एक्लै बसिरहेकी गायिका दिलमायाको कोठाबाट मध्यराती फर्किएका युवक को हुन् ?

लोक दोहोरी गायिका दिलमाया सुनार आफ्नै कोठामा मृ’त फेला परेकी छिन् । सुर्खेत घर भई हाल काठमाडौंको नेपालटारमा कोठा भाडामा लिएर बस्दै आएकी सुनार शनिबार आफ्नै कोठामा मृ’त भेटिएको प्रहरीले जनाएको छ...

आजदेखि ललितपुर महानगर भित्र पानीपुरी बेच्न नपाइने

ललितपुर महानगरपालिकाले आजदेखि पानीपुरी र चटपट विक्री वितरण गर्न रोक लगाउने भएको छ। पानीपुरीमा प्रयोग गरिएको पानीमा हैजाको जिवाणु भेटिएको भन्दै महानगरपालिकाले पानीपुरी बेच्न प्रतिबन्ध लगाएको छ। पानीपुरी नबेच्न आग्रह गर्दै नगर...

घण्टौ लाइन बस्नुपर्ने बाध्यता हट्यो, अबदेखि घरबाटै मतदाता नामावली दर्ता

काठमाडौं । मतदाता नामावली दर्ताका लागि अब घरबाटै विवरण भर्न सकिनेछ । अनलाइनबाट यस्तो सुविधा प्राप्त गर्न केही दिनको प्रतीक्षा भने गर्नैपर्छ । निर्वाचन आयोगले यस्तो सुविधा उपलब्ध गराएपछि मतदाता नामावली दर्ता...

१२ कक्षा उत्तीर्ण गरेपछि विवाह गर्नेलाई पुरस्कार

नुवाकोटको पश्चिमी भेगमा रहेको म्यागङ गाउँपालिकाले छोरीहरुलाई उच्च शिक्षा अध्ययन नै नगराई विवाह गराईदिने प्रवृत्तिलाई निरुत्साहित गर्न महत्वपूर्ण निर्णय गरेको छ। गाउँपालिकाको पूर्ण कार्यपालिका बैठकले गाउँपालिकाभित्रका छोरीलाई २० वर्ष उमेर पूरागरि कम्तीमा...

कक्षा ११ र १२ को शिक्षा नेपालमै उत्कृष्ट

काठमाडौं । कक्षा ११ र १२ तहमा नेपालमै उत्कृष्ट शिक्षा उपलब्ध भएकाले राम्रो पढ्ने नाममा विदेशमा धाउनु नपर्ने शिक्षाविद् र सरोकार भएकाले जनाएका छन् । उच्च शिक्षालय तथा विद्यालय सङ्घ (हिसान) को...

६० वर्षको उमेरमा वडाध्यक्षकी श्रीमती कक्षा १ मा भर्ना

असार ९ पर्वत । पढ्नका लागि उमेरले छेक्दैन भन्ने गतिलो उदाहरण यहाँकी एक महिला बन्नुभएको छ । जिल्लाको मोदी गाउँपालिका–८ चित्रेकी विष्णु गुरुङ ६० वर्षको उमेरमा विद्यालय जान थाल्नुभएको हो । स्थानीय जनसिद्ध...

बैंकिङ कसुरमा जेल परेकी महिलाले बच्चा जन्माएपछि भयो खल्लबल्ल, प्रधानमन्त्रीनिकट यी नेतालाई लाग्यो आरोप

दाङ ८ असार । आफु अविवाहित भएको बताएकी बैंकिङ कसुरमा जेल सजाय खेपिरहेकी एक महिलाले शिशुलाई जन्म दिएकी छन् । बाँकेको जानकी गाउँपालिका ४ खुद्रा खजुराकी एक महिलाले असार ६ गते राप्ती...

काठमाडौं हैजाको उच्च जोखिममा, जारका पानीबाटै खतरा !

नास्टले बजारमा बिक्रीका लागि राखेका जारका पानीको नमुना संकलन गरी परीक्षण गर्दा कोलिफर्मको संख्या सामान्यभन्दा अधिक देखिएको (स्वास्थ्यमा हानि गर्न सक्ने संख्या) प्रमाणित गरेको थियो । हाल नेपाली समाजमा सजिलोका लागि वा...

गाउँपालिकाको बजेटः भालु र बाँदर लखेट्ने, घोडा खरिद गर्ने

पोखरा, ८ असार ; कास्कीको मादी गाउँपालिकाले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ । किसानले बाँदर र भालु जस्ता जंगली जनावरबाट दु:ख पाएपछि त्यसलाई लखेट्न बजेट ब्यवस्था गरिएको छ । जंगली...