लामखुट्टे यस्तो ठाउँमा बस्दा रहेछन ! स्रोत र साधनको अभाबले ड़ेंगो नियन्त्रणमा कठिनाइ !
एडिस एजिप्टाई जातको लामखुट्टेको टोकाईका कारण प्रकोपका रुपमा फैलिरहेको डेगुले कास्की अनुमान गरिएभन्दा बढि नै प्रभावित भएको छ । पहिलो पटक साउनमा देखिएको डेंगुको संक्रमणका कारण यसवर्ष कास्कीमा झण्डै १३ सय जना...