छोराको प्रकाशको सम्झनामा बोल्दा बोल्दै भक्कानिएर रोए प्रचण्ड,भन्छन:मलाई बीचबाटोमा छाडेर गए
काठमाडौँ– छोराको जन्म दिनमा प्रचण्ड भकानिएर रोएका छन।विभिन्न राजनीतिक दलका नेताहरुले स्व.प्रकाश दाहाल साहसिक योद्धा र कुशल व्यवस्थापक भएको बताएका छन् । उनीहरुले प्रकाशले समाजमा गरेका राम्रा कामहरुको अनुशरण गर्न सक्नुपर्ने पनि...