धुर्मुस सुन्तलीको महान काममा डोजर लगाउने अपराधीलाई सुरेन्द्र केसीले मागे यस्तो कानुन,यस्तो थियो अघिल्लो दिननै प्लान!
१६ जेठ, चितवन । अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाका पश्चिमतर्फको बारमा डोजर लगाएर भत्काउने कामको नेतृत्व गरेका नेकपाका स्थानीय नेता प्रकाश कँडेललाई सरकारले तत्काल कारबाही गर्नु पर्ने माग राखेका छन।मिडियामा कुराकानी गर्दै उनले भने...