बलात्कार गर्ने बाबुलाई जेल, छोरीले शिशु जन्माइन्
धनकुटा — छोरी बलात्कार गरी गर्भवती बनाएका एक व्यक्तिलाई जिल्ला अदालतले जन्मकैद सुनाएको छ । न्यायाधीश विनोदकुमार पोखरेलको इजलासले बिहीबार यस्तो फैसला गरेको हो । क्षतिपूर्तिबापत ५० हजार रुपैयाँ भराउनेसमेत फैसला भनिएको...