५ बर्षभित्र करोडपती बने यी युवा ‘बट्टाई’ को मासु र अण्डा बेचेरै (भिडियो सहित)
काठमाण्डौँको बसुन्धरा चोकबाट करिब ६ सय मिटर भित्र रहेको धापासी हाईटमा बट्टाई फार्म छ। जुन कृष्णमान श्रेष्ठले खोलेका हुन्। उनले ३० हजार लगानीमा खोलेका थिए, त्यो सानो लगानीले चमत्कार गरेको छ ।कृष्णमानकोमा...