लडेर कम्मरमुनिको भाग नचलेपछि श्रीमानको पनि साथ नपाएको भन्दै सौरी चौधरी रुँदै मिडियामा
भक्तपुर। सौरी चौधरी शारीरिक रुपमा अशक्त छिन्। दाङ घर भएकी चौधरीको कम्मर देखि तलको भाग राम्ररी चल्दैन। उनी सात वर्ष अघि आफ्नै घरमा लडेकी थिईन। उनी लडेपछि उपचारको क्रममा उनलाई नेपालगन्ज पुराइएको...