सिन्धुली आश्रममा पुग्दा जे देखियो, बमजनको यस्तो आलिशान घर र महँगो गाडी: पछिल्लो अपडेट
जंगलकाबीचमा ८ वटा टहरा छन् । टहराक्षेत्रको बाहीरी घेरामा काँडेतारको बार लगाइएको छ, तारबार नाँघेर कोही पनि भित्र प्रवेश गर्न सक्दैनन् । रामबहादुर बमजनको बाँडेगाउँस्थित टोड्केभीरको आश्रममा पुग्दा पहिलोपटक पुग्ने जो कोहीको...