पोखरामा अशोक दर्जीको अंग्रेजी फरर्, दर्शक परे चकित, अशोकले नचाए पोखरेली
पोखरामा दोस्रोपटक पुगेका अशोकले अंग्रेजी बोले । टंक बुढाथोकीको आग्रहमा उनले आफ्नो नाम, कक्षा र गीतको बारेमा अंग्रेजीमा भने । झापा दमकका अशोक दर्जीले सानो उमेरमा नै निकै अदभूत गायन क्षमताका भएकै...