एऊटी असक्त महिलालाई एऊटा ससक्त पूरुषले कसरी मायाँको नक्कलि जाल बुनेर सडकसम्म ल्याउन सक्दोरहेछ (भिडियो सहित)
स्कटनेपाल डटकम काठमाडौं, आषाढ २५, शुभद्रा पौडेल जन्म जातै अपाङ्ग भएर जन्मिएकी होईनन्! जन्मिएको आठ महिनामा अगेनामा परेर ऊनका दूबै खुट्टाहरु गुम्न पुगे । अहिले ऊनी कृतिम खुट्टाको सहायताले सामान्य हिँडडुल गर्न...