दुई दिन बिदा दिने निर्णयबाट पछि हट्दै सरकार

काठमाडौं, जेठ ८ । सातामा दुई दिन बिदा दिने निर्णय अव्यावहारिक भएको गुनासो आएपछि सरकारले यसलाई पुनरवलोकन गर्ने तयारी थालेको छ। बिनाअध्ययन र गृहकार्य लागु गरिएको सातामा शनिबारका अतिरिक्त आइतबार पनि बिदा...

काठमाडौंमा एमालेका स्थापितमाथि कांग्रेसकी सिर्जनाको अग्रता

काठमाडौं । काठमाडौं महानरपालिकाको जारी मतगणनामा दोस्रो स्थानमा रहेका एमाले मेयरका उम्मेदवार केशव स्थापित तेस्रो स्थानमा धकेलिएका छन् ।९६९५० मतगणना हुँदा स्थापित दोस्रोबाट तेस्रोमा पुग्दा कांग्रेस मेयरकी उम्मेदवार सिर्जना सिंह दोस्रोमा आएकी...

गोरखाको धुवाकोटबाट आमा समूहलाई लिएर घुम्न गएको बस दाउन्नेमा दुर्घटना ग्रस्त

गोरखा,७ जेठ । गोरखाको धुवाकोटबाट आमा समूहलाई लिएर घुम्न गएको बस फर्किने क्रममा दुर्घटनामा परेको छ । शनिबार दिउसो बुटवलबाट गोरखा तर्फ आउदै गरेको ग. १ ख ५८९२ नम्बरको बस बर्दघाट नगरपालिका...

माल्भिकाको पक्षमा श्रृंखलासहित ३ पूर्व मिस नेपालको भनाइ यस्तो…

काठमाडौं। पूर्व मिस नेपाल, मोडल तथा टेलिभिजन संचालिक माल्भिका सुब्बाविरुद्ध यतिबेला सामाजिक संजाल प्रयोगकर्ता खनिएका छन्। सामाजिक संजालमा उनले यौन दुराचारीलाई साथ दिएर पीडित महिलालाई झनै पीडा दिएको भन्दै उनको विरोध भइरहेको...

पालुङ्टार वडा नं. २ मा माओवादी केन्द्रको प्यानल नै विजय !

गोरखा – पालुङ्टार नगरपालिका वडा नं. २ मा माओवादी केन्द्रले प्यानल नै जित हाँसिल पारेको छ । वडा अध्यक्षमा कृष्ण बहादुर थापा मगर, महिला वडा सदस्यमा मनिका अधिकारी (लिम्बु), महिला दलित वडा...

काठमाडौंमा फेरि थुप्रियो फोहोर

काठमाडौंमा फोहोर थुप्रिएको छ । काठमाडौं महानगरभित्रका विभिन्न शहर तथा गल्लीहरुमा हप्ता दिनभन्दा बढी समयदेखि फोहोर उठ्न सकेको छैन । फोहोर नउठाउँदा चोक–चोकमा फोहोरको डङ्गुर थुप्रिएर दुर्गन्धित बनेको छ । काठमाडौंमा फोहोर...

समाजसेवी ज्योति घिमिरेको जन्मदिन अनाथ आश्रममा

काठमाडौं – समाजसेवी ज्योति घिमिरेले राजधानीको गोकर्ण स्थिति संयुक्त अपाङ्ग एकता आवाज केन्द्रमा रहेको अनाथ बालबालिकाबीच विहिवार आफ्नो जन्मदिन मनाएकी छन् । उनले केन्द्रमा रहेका बालबालिकालाई आर्थिक सहयोग, खाद्यान्न सामग्री, शैक्षिक सामाग्री...

बाबुराम भट्टराइका कार्यकर्ताद्वारा खाेप्लाङमा एमालेका वडा अध्यक्ष कुटिए

गाेरखा । जनता समाजवादी पार्टिका नेता बाबुराम भट्टराइका दुइ जना कार्यकर्ताहरुले नेपाल कम्युनिष्ट पार्टी एमालेका पालुङटार नगरपालिका वडा नम्बर १ का वडा अध्यक्ष पदका उम्मेदवार भाेला श्रेष्ठलाइ निर्घात कुटपिट गरेका छन् । गएराति...

आचारसंहिता उल्लंघन गर्दै सांसद खड्का, मौन अवधिमा शिक्षकहरूसँग छलफल

नेकपा माओवादी केन्द्रका सांसद चुडामणि खड्काले निर्वाचन आचारसंहिता विपरीत छलफल गोष्ठी गरिरहेका छन् । बुधबार बिहान गोरखा सदरमुकामस्थित होटल मिराकलमा अखिल नेपाल शिक्षक संगठन गोरखाको टोलीसँग उनले निर्वाचन लक्षित छलफल गरेका हुन् ।...

चन्द्रकोट वार्ड नम्बर ७ मुहार फेर्न चाहने अन्तराम भण्डारी र टिम्मका यस्ता छन योजना।

आदरणीय रूपाकोटबासी बुवाआमा दाज़ुभाइ दिदीबहिनीहरु ! चन्द्रकोट गाउपालिका वार्ड नं.७ रूपाकोटको अध्यक्ष पदको उम्मेदवार म अनन्तराम भण्डारी । अहिले मैले उम्मेदवारी दिएको कारण—मेरो बाक़ी जीवन अब रूपाकोट मैं सेवा गर्ने हो ।...