पत्रकारको कारण नेपाल टेलिकमकै इतिहासमा पहिलो पटक यस्तो घटना, बाध्य भएर टेलिकमले क्षतिपुर्ति तिर्यो (भिडियो सहित)
सरकारी निकायबाट पाउनुपर्ने सेवा समयमा नपाएपछि ग्राहकले धेरै दुःख झेल्नुपर्छ । दैनिक गर्नु पर्ने अन्य काम समेत प्रभावित बनाउछ जसका कारण मानसिक समस्या समेत पर्छ । पैसाकै हिसाव गर्ने हो भने हजारौं...