काठमाडौंका यी स्थानहरुमा जोगिएर हिड्नुहोस्!कुनैपनि समय जान सक्छ तपाईको ज्यान
करिब तीन वर्षअगाडि नेपालमा गएको भूकम्पले नेपालीको जनजीवन अस्तब्यस्त बनायो । हजारौं घरहरु भत्किए । यति नै मात्रामा घरहरु धराप भए । धेरै घरहरुमा मान्छे बस्न नै नहुने अवस्था भयो । भूकम्पपछि...