दैब को खेल : प्राण बचाउन अस्पत्ताल लगेकी छोरी आफ्नै आमाको शव बोकेर फर्किनुपरेपछि…..
प्युठान -ऐरावती गाउँपालिका(३ अर्जामकी पकला हुमी विकको उपचारका क्रममा जिल्ला अस्पताल बिजुवारमा बिहीबार निधन भयो । लामो समयदेखि श्वासप्रश्वासकी बिरामी उनलाई छोरी राधा विकले बुधबार अस्पतालसम्म पुर्याएकी थिइन् । ७३ वर्षीय विकको...