प्रधानमन्त्री शेरबहादुर देउवा सहभागी कार्यक्रममा शक्तिशाली बिस्पोट

कालिकोटमा प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा सहभागी कार्यक्रमलाई लक्षित गरी शक्तिशाली बम बिस्पोट भएको छ । बिहिबार बिहानै नेपाली काँग्रेस कालिकोटले कोटबाडा रहेकाे सुन्थराली विमानस्थलमा आयोजना गरेको कार्यक्रमस्थलबाट करिब ३०...

बुद्ध भारतमा जन्मेको भाषण छाँट्दै दलार्इ लामाले भने- नेपालीहरु ‘ननसेन्स’ हुन् (भिडियोसहित)

भारतमा निर्वासित जीवन बिताइरहेका तिब्बती धर्मगुरु दलाई लामाले बुद्ध भारतमै जन्मेको बताएको छन् । उनले नेपालीहरुलाई मुर्ख भएका कारण नेपालमै जन्मेको बताउने गरेको आरोप समेत लगाए । लामाले ‘बुद्ध भारतीय हुन् र...

अमेरिकामा नेपाली तेक्वान्दो प्रशिक्षक ३ बालिकामाथि यौन दुराचारको अभियोगमा जेल (भिडियो सहित)

१४ बर्ष मुनीका तीनजना बालिकामाथि यौन दुराचार गरेको अभियोगमा अमेरिकाको ओरेगन निवासी ५१ बर्षीय तेक्वान्दो प्रशिक्षक सुद्धोधनमान रञ्जित जेलपरेका छन् । उनको अदालती सुनुवाई आगामी डिसेम्बर ४ मा हुने भएको छ । उनलाई...

विष पिउनु अघि रविलाई भेट्न पुगिन एक चेली, रबिलाई नै ५ लाखमा किनेको भन्दै यी व्यक्तिले २ करोड ठगे भिडियो

टिम रविको पहलमा फेरि समातिए राष्ट्रघाती घुसखोरीहरु टेलिभिजन कुनै पनि स्टुपीड नेतालाई जिरोबाट हिरो बनाउने माध्यम नबनोस ठगी गर्नेहरुका अनेक उपायहरु हुन्छन् । त्यस्तै ठगले एउटा यस्तो उपाए अपानाए कि हामीलाई समेत...

प्रकाशपछि पाख्रिनलाई ह्दयघात ! प्रकाशकै श्रद्धाञ्जली सभामा गीत गाउँदा गाउँदै स्टेजमै गयो प्राण

बामगठबन्धनको चुनावसभा तथा प्रचण्ड पुत्र प्रकाश दाहालको श्रद्धान्जलीसभामा गीत गाउन चितवनमा गएका जनकलाकार खुसीराम पाख्रिनको मृत्यु भएको छ । गीत गाएर पाख्रिन मञ्चमा बसेका थिए । उनले ‘उठ जाग यूवा’हरु बोलको गीत...

दुखद खबर : चर्चित लोकदोहोरी गायक सागर बोहराको रहस्यमय निधन

काठमाडौं । चर्चित लोकदोहोरी गायक सागर बोहराको रहस्यमय तरिकाले निधन भएको छ । दर्जनभन्दा बढी गीतमा अाफ्नाे गला दिएका गायका सगर उनका भतिजहरु विदेश जान लागेको बेला भेटघाटका लागि भनेर कोठामा जाँदा...

घाईते काँग्रेसका युवा नेता मिश्र उपचार पश्चात ग्राण्डी हस्पीटलबाट डिस्चार्ज हुँदै।

काठमाडौं ,मंसिर ४ । केहि दिन अगाडी नुवाकोट जिल्ला क्षेत्र नं १ अन्तर्गत पर्ने ककनी गाँउपालीका ५ को मजुवामा नेपाली काँग्रेसको चुनावी अभियानमा हिडेको डा.रामशरण महत र रमेश कुमार महत चढेको गाडीलाई...

प्रकाशको प्राकृतिक मृत्युभन्दा पनि हत्या भएजस्तो लाग्यो – प्रचण्ड

काठमाडौँ नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डका पुत्र प्रकाश दाहालको आइतबार साँझ पशुपति आर्यघाटमा अन्त्यष्टि गरिएको छ । बुबा प्रचण्डले दागवत्ती दिएका थिए । प्रकाशको पार्थिव शरीर नर्भिक अस्पतालबाट अन्तिम श्रद्धाञ्जलीको लागि पार्टी...

प्रकाश दाहाल अस्ताउँदा अंगालो मार्दै डाको छोडेर रोए प्रचण्ड-बाबुराम

प्रकाश दाहालको निधनमा शोक व्यक्त गर्न गोरखाबाट काठमाडौं आइपुगेका डा. बाबुराम भट्टराई मृतकलाई श्रद्धाञ्जली दिएपछि माओवादी पार्टी कार्यालयको माथिल्लो तलामा चढे । र, प्रचण्डको कार्यकक्षमा प्रवेश गरे । भेट हुनासाथ प्रचण्ड र...

प्रचण्डको यस्तो रुवार्इ कहिल्यै देखिएन ! पेरिसडाँडामा यस्तो सम्म देखियो (भिडियो)

प्रचण्ड परिवार शोकमा छ । प्रचण्ड पुत्र प्रकाश दाहालको हृदयघातका कारण निधन भएको छ । उनलाई आजै पशुपति आर्यघाटमा अन्तिम दाहसस्कार पनि गरिसकिएको छ । नर्भिक अस्पतालमा निधन भएका प्रकाश दाहालको पार्थिव...