लण्डन मास्टर्स २०२४ को टेबल सकरको प्रतिनिधित्व गर्दै हाम्रा दुई नेपाली खेलाडीहरू सोनाम महर्जन र आशिष मान सिंह वेलायतमा।

लण्डन, यु के। यहि मई २४, २६ गते वेलायतको Peckhyam Rye , London मा भएको वेलायत फुटबल संघ द्वारा आयोजित लण्डन मास्टर्स २०२४ मा नेपाल टेबल सकरको प्रतिनिधित्व गर्दै हाम्रा दुई नेपाली...

“सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक

काठमाडौं । कला र गलाको सम्मानको लागी सारेगम स्टुडियोको आयोजनामा हुन लागेको “सारेगम अवार्ड – २०८१” को सर्बोत्कृष्ट पाँच मनोनयन सार्वजनिक भएको छ । “सारेगम अवार्ड – २०८१” मा बिभिन्न २९ वटा बिधामा अवार्ड बितरण गर्न...

पशुपति शर्मा र जानकी तारामी मगरको ‘सलल’ सार्व‍जनिक

दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार लोकप्रिय दोहोरी गायक पशुपति शर्मा र लोकप्रिय गायिका जानकी तारामी मगरको नयाँ लोकदोहोरी गीत ‘सलल’ बजारमा भखर्रै सार्व‍जनिक भएको छ। पशुपति शर्माकै शब्द, संगीत...

गायक पुरूषोत्तम गैरेको ‘सेती लुकेनी’ सार्व‍जनिक

दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका एक होनहार लोकप्रिय दोहोरी गायक पुरूषोत्तम गैरेको नयाँ लोकदोहोरी गीत ‘सेती लुकेनी’ बजारमा भखर्रै सार्व‍जनिक भएको छ। बिमल पौडेल र पुरूषोत्तम गैरेको शब्द सृजना, पुरूषोत्तम गैरेकै...

अमृता, सुस्मिता र सरोजले ल्याए मौलिक कौडा गीत ‘ए माया’

गायक सरोज बिरही कार्की एवं गायिकाद्वय अमृता लुंगेली मगर र सुस्मिता विश्वको स्वरमा सजिएको ‘ए माया’ बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । मगर तथा गुरुङ समाजको परिचय झल्काउने कौडा शैलीको...

लोकप्रिय गायिका सुनितामी परियार र ईश्वर सिंहको मौलिक सुनिमायालाई सर्वाधिक चर्चामा

लोक दोहरीको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल मौलिक गायक एवम् सर्जक ईश्वर सिंह र लोकप्रिय गायिका सुनितामी परियारको मौलिक पञ्चेबाजा गीत सुनिमायालाई, संगै काटौला जुनी मायालाई सार्वजनिक भएको छ । हाम्रै मौलिक...

राष्ट्रिय संगीतकर्मी संघको महाधिवशेन २८ र २९ गते राष्ट्रिय सभागृहमा हुने

राष्ट्रिय संगीतकर्मी संघको १८ औं वार्षिक साधारणसभा तथा छैटौं केन्द्रिय महाधिवेशन बैशाख २८ र २९ गते काठमाडौंमा आयोजना हुने भएको छ । संघले शनिबार काठमाडौंमा पत्रकार भेटघाट आयोजना गर्दै सो बारे जानकारी...

मेलबर्नमा Made in Nepal Expo 2024 Australia आयोजना सम्पन्न

मेलबर्न: सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशका रुपमा परिचित नेपालका हरेक जातीका आ-आफ्नै किसिमका अत्यन्तै आकर्षक र बैभवशाली हस्तकला छन र, हरेका जात जातीका हस्तकलामा महिलाहरुको सहभागिता अत्यधिक देखिन्छ । यस्तो...

अमेरिकाबाट सन्चालित सत्सङ कार्यक्रममा ‘लुम्बिनी: सम्भावना र चुनौतिहरु’ विषयक अन्तरक्रिया

विश्व संयोजक रामकुमार श्रेष्ठले लुम्बिनीका सम्बन्धमा बहुआयामिक प्रस्तुति दिने क्रममा लुम्बिनीको विकासका लागि राष्ट्र संघ मार्फत दुईवटा गुरुयोजना तयार भैसकेको चर्चा गर्दै गुरुयोजना मुताबिक लुम्बिनीको विकास सम्पन्न गरी ठोस योजनासहित अगाडि बढ्न...

मेलबर्नमा Made in Nepal Expo 2024 Australia आयोजना गरिंदै

सांस्कृतिक बिबिधताका दृष्‍टिकोणले विस्वमा नै धनी देशका रुपमा परिचित नेपालका परंपरागत हस्तकला पनि नेपाललाई चिनाउने महत्वपूर्ण माध्यम हो । नेपालका हरेक जातीका आ-आफ्नै किसिमका अत्यन्तै आकर्षक र बैभवशाली हस्तकला छन । र,...