ललितपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती गर्ने २४ वर्षीय नवीन पक्राउ

ललितपुर- उता ललितपुरमा १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ललितपुर महागनरपालिका–२४ बस्ने जाजरकोट शिवालय गाउँपालिका–४ का २४ वर्षीय नवीन खत्रीलाई प्रहरीले पक्राउ गरेको छ । खत्रीमाथि ती किशोरीलाई गत फागुन २५...

मार्ग खुलेको १५ वर्षपछि तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र सुरु

म्याग्दी, ८ चैत – प्राकृतिक उपचारस्थलका रूपमा रहेको म्याग्दीको बेनी नगरपालिका–४ स्थित तातोपानी कुण्ड जोड्ने सडक कालोपत्र गर्न थालिएको छ । मार्ग खुलेको १५ वर्षपछि म्याग्दीको रणनीतिक महत्वको बेनी–दरबाङ सडकको बेनीबाट तातोपानी...

विद्युतीय राहदानी वितरण सेवालाई थप प्रभावकारी बनाइने

काठमाडौं- राहदानी विभागले विद्युतीय राहदानी (ई–पासपोर्ट) वितरण सेवालाई थप प्रभावकारी बनाउन सोमबार विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा कर्मचारीसँग छलफल गरेको छ । काठमाडौंस्थित राहदानी विभागमा आयोजना गरिएको कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुर...

गाडी भाडा ११% ले बढ्ने ?

७ चैत, काठमाडौं । सरकारले फेरि सार्वजनिक सवारीको भाडादर बढाउने तयारी गरेको छ । यातायात व्यवस्था विभागले पेट्रोलियम पदार्थमा भइरहेको मूल्य वृद्धिलाई आधार बनाएर लामो दूरीमा चल्ने सवारीको भाडा बढाउनुपर्ने सिफारिससहितको प्रतिवेदन...

उर्मिलाले थाकेपछि अन्तिम पटक आफ्नी सहकर्मी साथीलाई यसो भनेकी रहेछिन्

काठमाडौं । आरोपीलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि स्थानीयले गरेको कारवाहीमा एक जना प्रहरी जवानको मृत्यु भयो । मोरङको लेटाङमा आइतबार साँझ स्थानीयवासी र प्रहरीबीच घटना हुँदा एक महिला प्रहरीको मृत्यु भएको...

परिवारकी एक्ली छोरी थिइन् उर्मिला, खु कुरी प्र,हार ग,रेर मा,रिदिए ?

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो...

डिग्री पास गरेका युवायुवती म्यादी प्रहरीमा, एसएलसी फेलहरु जनप्रतिनिधि बन्ने लाईनमा

काठमान्डौ – दोलखाको चरिकोटकी रमिला श्रेष्ठ परिवारसँग शंखमुल बस्छिन्। डेरामा बुबा, आमा, भाइ, बहिनी छन्। परिवारको जेठो सन्तानका नाताले आर्थिक जिम्मेवारी उनकै काँधमा छ। पुराना कागजहरूको पुनर्प्रयोगसम्बन्धी काम गर्दै उनले जसोतसो काठमाडौं बसेर...

यिनै शिक्षकलाइ बचाउँन जाने क्रममा गएको थियो उर्मिलाको ज्या’न

मोरङ : कोसी अस्पताल परिसर अरू दिनझैँ सुनसान थिएन । पुरै शोकमा थियो । त्यहाँ उपस्थित सबैका आँखा रसाएका थिए । प्रहरीको एक टुकडीले शोक धुन बनाइरहेको थियो । त्यही बेला सबैको...

सर्वसधारणलाई सुरक्षा दिन खटिएकी प्रहरी जवान उर्मिला श्रेष्ठको हत्यापछि मोरङमा कर्फ्यू

मोरङ, ७ चैत – लेटाङ घटनाबारे बुझ्न मोरङका प्रमुख जिल्ला अधिकारी (सिडिओ) घटनास्थल पुगेका छन् । प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल सुरक्षा निकायका प्रमुखसहित घटनास्थलमा पुगेका हुन् । लेटाङ नगरपालिका वडा नम्बर...

सकियो पल शाहविरुद्धको अनुसन्धान

काठमाडौं। नाबालिग बलात्कारको आरोप लागेका पल शाहविरुद्धको अनुसन्धान गरेर प्रहरीले सकाएको छ। एक १७ वर्षीया गायिकालाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका पलको अनुसन्धान सकाएर प्रतिवेदन बुझाएको हो। जिल्ला प्रहरी कार्यालय तनहुँका...