काठमाडौँको घरबाट खसिन् विनिता

काठमाडौं, ३ चैत – बौद्धमा होली खेल्ने क्रममा घरको छतबाट खसेर एक जना किशोरी गम्भीर घाइते भएकी छन् । घरको दोस्रो तलाबाट खसेर सिन्धुपाल्चोककी विनिता चौलागाईं घाइते भएको प्रहरीले जनाएको छ ।...

पूजा र दर्शन गर्नाले आम्दानीको नयाँ स्रोत खुल्ने विश्वास मानिने भीमसेन मन्दिरमा दर्शनार्थीको घुइँचो

भक्तपुर-भक्तपुरको आर्दशस्थित परदेशी भीमसेनमन्दिरमा दर्शनार्थीको घुइँचो लागेको छ । फागू पूर्णिमाको अवसरमा उक्त मन्दिरमा वर्षे दर्शनार्थीको घुइचो लाग्ने गर्छ आर्दशस्थित परदेशी भीमसेन, याँछेंस्थित याँछें भीमसेन र दत्तात्रयस्थित तचपाल भिमसेन मन्दिरमा दर्शन तथा...

पल शाह प्रकरण : यी दम्पतीले नाबालिकाको उजुरीलाई सहयोग पुग्नेगरी दिए बयान

काठमाडौं । तनहुँ प्रहरीले अहिलेसम्म पल शाह प्रकरणमा जोडिएका ५ जनासँग बयान लिएको छ । तनहुँ प्रहरीले नाबालिग र शाह बसेको घरका घरधनी प्रदिप थापा र उनको पत्नीसँग बयान लिएको छ ।...

अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णीमा) पर्वको रौनक

म्याग्दी, ३ चैत : म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक जनजाति थकाली समुदायमा ‘तोरन ल्ह’ (फागु पूर्णीमा) पर्वको रौनक छाएको छ । नेपालका विभिन्न क्षेत्रमा करिब दश हजार जनाको सङ्ख्यामा बसोबास गर्ने...

उपत्यकाको होलीमा सुरक्षा कडा, जथाभावी रङ दल्नेलाई कारबाही

काठमाडौँ-महानगरीय ट्राफिक प्रहरी महाशाखाले रङको पर्व होलीलाई व्यवस्थित, सुरक्षित र मर्यादित बनाउन काठमाडौँ उपत्यकाका तीनै जिल्लामा एक हजार ३०० ट्राफिक प्रहरी खटाई व्यवस्थापन कडा गरेको छ । होली मनाउँदा सवारी नियम तोड्ने...

अंश लिई सम्बन्धविच्छेद गरेकी महिलाले अर्को विवाह गरे सम्पत्ति फिर्ताको प्रस्ताव ?

काठमाडौं-अंश लिई सम्बन्धविच्छेद (डिभोर्स) गरेकी महिलाले अर्को विवाह गरेमा अंशबापत प्राप्त सम्पत्ति फिर्ता गर्नुपर्ने गरी नयाँ कानुनी व्यवस्था प्रस्ताव गरिएको छ । नेपाल कानुन आयोगले मुलुकीदेवानी संहितालाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा...

के रंग दल्ने र लोला हान्ने ‘होली’ संस्कृति हो ?

पाल्पा। होली पर्वलाई खुसीयाली र पारस्परिक मित्रता बढाउने उत्सवका रुपमा मनाउने गरिन्छ। पारस्परिक मित्रता बढाउने, सामाजिक एकताको भावना बढाउन मनाइने भएतापनि अहिले भने होली पर्वको नाममा परम्रागत मौलिकपन, संस्कृति हराउँदै आधुनिकताको नाममा...

होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न प्रशासनको आग्रह

चितवन- जिल्ला प्रशासन कार्यालय चितवनले होली (फागुपूर्णिमा)लाई मर्यादित बनाउन सबैमा अनुरोध गरेको छ । प्रमुख जिल्ला अधिकारी आशमान तामाङ्ले एक सूचना जारी गर्दै होलीमा कसैलाई पनि इच्छाविपरित रङग नदल्न आग्रह गर्नुभएको छ...

भोजपुरका २१ वर्षीय युवकको पेटमा फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल भेटियो

विराटनगर २ चैत । २१ वर्षीय युवकको शल्यक्रिया मार्फत फलामको सिक्री र कम्मरमा बाँध्ने पेटीको बक्कल निकालिएको छ । नोबेल मेडिकल कलेज विराटनगरका चिकित्सकले भोजपुर नगरपालिका– १२ का घर भएका ति युवकको...

आगामी निर्वाचनमा चुनावी गठवन्धन हुन्छ : मन्त्री झाँक्री

पोखरा २ चैत । सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा चुनावी गठवन्धन हुन सक्ने बताएका छन् । नेकपा एकीकृत समाजवादीकी केन्द्रीय सचिव समेत रहेकी उनले कास्कीमा आयोजित एक कार्यक्रममा बोल्दै आफ्नो पार्टीले...