आज कुलमानको पद जोगिएला त ?

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङविरुद्धको रिटमा मंगलबार सुनुवाइ हुँदै छ । सुनुवाइका लागि न्यायाधीशहरू मीरा खड्का र डा.कुमार चुडालको संयुक्त इजलासमा पेसी तोकिएको छ । प्राधिकरणकै कार्यकारी निर्देशक...

२७ वर्षअघिको भ्रष्टाचार ब्यूँत्याउँदै अख्तियार, मरिसकेका मान्छेविरुद्ध पनि मुद्दा दायर

पोखरा-२०५१ सालको बैशाख ११ गते तनहुँ स्थित शुक्लागण्डकी नगरपालिका १६ को हिमाली प्राविको विद्यालय व्यवस्थापन समितिले निर्णय गरेर सार्वजनिक जग्गा बिक्री गरिदियो ।साविक ढोरफिर्दी गाविसमा रहेको जग्गा विभिन्न ब्यक्तिलाई घरसारको कागज बनाई...

सवारीचालक अनुमतिपत्र लिन सास्ती

काठमाडौं, चैत १ । सरकारी सेवालाई ‘डिजिटल’ बनाउने भनिए पनि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) नवीकरणको फाराम बुझाउन मात्रै नौ घण्टा लाममा लाग्नुपर्ने अवस्था छ ।एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा चालक अनुमतिपत्र नवीकरण गर्न जाने सेवाग्राहीले ‘टोकन’...

दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र

– सुजन न्यौपाने दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र भईरहेको छ । यहि चैत्र ४ गते संञ्चालन हुने दोस्रो लिगलिगे साईकल दौडको तयारी तिव्र बनाईएको लिगलिग भिलेज स्पोर्टस्का अध्यक्ष संञ्जिब रानाले बताएका...

पाँच वर्षको कार्यकालमा जनप्रतिनिधिहरुले के गरे ?

अनुसा थापा २०७४ सालमा स्थानीय चुनाव हुनुअघि सबै वडा सचिवले धानेका थिए । कुनैपनि स्थानीय तहमा जनप्रतिनिधिहरु थिएनन् । जनप्रतिनिधि नहुदाँ सर्वसाधारणले धेरै सास्ती र हैरानी भोग्नुपरेको थियो । यसलाई मध्यनजर गर्दै...

पर्याप्त अध्ययनबिनै पत्रकारितामा नेतृत्वः अध्यक्ष बस्नेत

काठमाडौँ । प्रेस काउन्सिल नेपालका अध्यक्ष बालकृष्ण बस्नेतले पर्याप्त अध्ययनबिनै पत्रकारिता क्षेत्रमा प्रवेश गर्ने र नेतृत्व गर्ने प्रवृत्ति बढेकोमा चिन्दा राख्दै सरोकारवाला निकाय यसतर्फ गम्भीर हुन सुझाव दिनु्भएको छ । उहाँले पर्याप्त...

अजिरकाेटका ‘बेपत्ता वडासचिव’सहित चारजना विरूद्व भष्ट्रचार मुद्दा

गाेरखा- अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ५ वर्षअघि भएको ६० लाख ९७ हजार रुपैयाँ बराबरको भ्रष्टाचारविरुद्ध मुद्दा चलाएको छ । अजिकोट गाउँपालिका वडा नं ३ हंशपुर र वडा नं ५ मुच्चोकका वडा सचिव दीपकबहादुर...

ट्राफिक प्रहरीद्धारा चोरीका २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई हस्तान्तरण

काठमाडौँ- ट्राफिक प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका २१ मोटरसाइकल फेला पारी सम्बन्धित धनीलाई बुझाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट हराएका १६ मोटरसाइकल र पाँच स्कुटर फेला...

भानु ८ वडाद्धारा प्रभु बैंक पालुङटार शाखालाई सम्मान

तनहुँ भानु –प्रभु बैंक पालुङटार शाखा गोरखालाई भानु नपा वडा ८ ले सम्मान गरेको छ । वडाले गत फागुन २५ गतेका दिन आफ्नो नयाँ वडा कार्यालय भवन उदघाटन कार्यक्रमका बिच बैंकलाई सम्मान गरेको हो...

सुरु भयो म्यादी प्रहरी भर्ना प्रक्रिया : ४० दिनको तलब ४३ हजार

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनका लागि एक लाख म्यादी प्रहरी भर्नाको प्रक्रिया सुरू गरेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार एक लाख संख्यामा म्यादी प्रहरीको आवेदन चैत पहिलो सातामा माग्ने...