महिनावारी भएका बेला देवता रिसाउने डरले विद्यालय जान नपाउने शिक्षिकाको समस्या हट्यो

जिल्लाको बडीमालिका नगरपालिका–८ रतुडामा रहेको जनप्रकाश आधारभूत विद्यालयमा देवता रिसाउने डरले महिनावारी भएका बेला विद्यालय जान नपाउने शिक्षिकाको समस्या समाधान भएको छ । शुक्रबार सोही नगरपालिका–८ को विद्यालयमा वडाध्यक्ष प्रकाश रावलको नेतृत्वको...

सहिद तथा बेपत्ता परिवारलाई सम्मान गरियो (फोटो सहित)

फागुन-२१, काठमाडौं । आज फागुन-२१ गते सम्राट पार्टी प्यालेसमा गोरखा सम्पर्क मञ्चले सहिद तथा बेपत्ता परिवारलाई सम्मान गर्ने कार्यक्रम सम्पन्न गरियो । उक्त कार्यक्रममा कमरेड नारायण काजी श्रेष्ठ, कमरेड चुडामणि खड्का, कमरेड...

अष्ट्रेलियन क्रिकेटर शेन वार्नको निधन

इलाम । विश्व क्रिकेटका महान क्रिकेटर शेन वार्नको हृदयघातका कारण निधन भएको छ । अष्ट्रेलियकाका पूर्व क्रिकेटर शेन वार्न यतिवेला छुट्टी मनाउन थाईलेन्डमा गएका थिए । उनको त्यही निधन भएको जनाइएको छ...

अष्ट्रेलियन क्रिकेट फ्यानहरुका लागि दुःखद खबर, खेलाडी शेन बार्नको निधन

अष्ट्रेलियन क्रिकेट फ्यानहरुका लागि दुःखद खबर बाहिर आएको छ । अष्ट्रेलियन लिजेण्ड क्रिकेटर शेन वार्नको शुक्रबार निधन भएको छ । वार्नको ५२ वर्षको उमेरमा हृदयघातका कारण थाइल्याण्डमा निधन भएको स्काई स्पोर्ट्सले जानकारी...

यस्तो छ व्याख्यात्मक टिप्पणीबारे एमसीसीले जारी गरेको प्रेस नोटको नेपाली अनुवाद (पूर्णपाठ)

काठमाडौं। मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) मुख्यालयले नेपालको संसदबाट भएको अनुमोदनलाई स्वीकार गरेको छ। संसदीय अनुमोदन स्वीकारेको जनाए पनि एमसीसी मुख्यालयले वासिङ्टनबाट मंगलबार जारी गरेको विज्ञप्तिमा ‘व्याख्यात्मक घोषणा’का बारे भने केही भनिएको छैन।...

हिँड्दा हिँड्दै खुट्टा भाँ’चिएर भुइमा झर्याे,धुरु धुरु रुदै मिडियामा(भिडियो सहित)

काठमान्डौ- दर्शकविन यसैबारे पछिल्लो समयको नयाँ अपडेट समाचार ल्याएर तपाईहरु माझ उपस्थित भैसकेका छौ यस समाचारलाई अन्तिम सम्म हेर्नुहोला साथै सम्पूर्ण नेपाली माझ पुर्याउन सक्दो शेयर गरि सबै सामु पुर्याउनुहोला यदि हाम्रो...

चलचित्र ‘म यस्तो गीत गाउँछु २’ चलाउन कै लागि पूजाले दर्शक सामु रोएको आरोप

काठमाडौं । प्रहरी हिरासतमा बसेर न्याय पाउने अपेक्षामा छन् अभिनेता पल शाह । पलविरुद्ध एक नाबालिक गायिकाले दिएको उजुरीसँगै अहिले प्रहरीले सुक्ष्म रुपमा अनुसन्धान सुरु गरेको छ । तनहुँ जिल्ला अदालतले ७...

पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही

काठमाडौं:प्रेस काउन्सिल नेपालले पल शाह प्रकरणमा भ्रामक समाचार प्रकाशित गर्ने १० समाचार वेवसाइट र १६ युट्युब च्यानललाई कारबाही गरेको छ। त्यस्तै आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने २२ अनलाइन मिडियालाई सचेत गराइएको, दर्ता...

पल प्रकरण, आखिर किन दिइन् रेखा थापाले प्रहरीमा उजुरी ?

काठमाडौं । अभिनेत्री तथा निर्मात्री रेखा थापाले आफ्नो च रित्र ह त्या भएको भन्दै साइबर ब्युरोमा उजुरी दिएकी छिन् । अभिनेत्री थापाको तर्फबाट उनकी दिदी तारा रानाले प्रहरीमा उजुरी दिएको स्रोतले जनाएको...

युट्युव र टिकटक चलाउनेका लागि आयो दुखद खबर

नेपाल प्रहरीको साइबर ब्यूरोले सामाजिक सञ्जालको दुरुपयोग गरी शान्ति खल्बल्याउने तथा अफवाह फैलाउने कार्यमा संलग्न व्यक्तिमाथि कारवाही गर्ने जनाएको छ । ब्यूरोले आज एक सूचना जारी गरी विगत केही समयदेखि विभिन्न व्यक्ति...