चार करोडको श्रमदान गरेर पानी ल्याउँदैछन् पालुङटारवासी

गोरखा। गोरखाको पालुङटारमा अहिले सबैभन्दा ठूलो खानेपानी परियोजना कार्यान्वयनमा छ । ४१ करोड लागतमा १५ हजार भन्दा बढी नागरिकलाई पानी पुर्‍याउन नेपाल सरकारले खानेपानी आयोजना सञ्चालन गरेको हो । नगर क्षेत्रका १...

क’र’णी गरेको ठहर भए हुन्छ पललाई यस्तो सजाय ?

एक नाबालिग गायिकालाई बलात्कार गरेको अभियोगमा प्रहरीले अभिनेता पल शाहलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको छ। तनुहँ प्रहरीको हिरासतमा रहेका शाहको पक्षमा दमौलीमा प्रदर्शन हुने गरेको छ। बलात्कारको घटनामा पीडित नाबालिग गायिका भए पनि सामाजिक सञ्जाल र...

पीडितको गोपनीयताको भंग गर्नेलाई कारबाही गर्ने प्रहरीको चेतावनी

काठमाडौं, २० फागुन-एक नाबालिग गायिकामाथि जबरजस्ती करणी गरेको आरोपमा एक अभिनेता पक्राउ परेको विषयमा प्रविधिको दुरुपयोग गरी सार्वजनिक भइरहेका भिडियो, तस्बिर र विचारप्रति नेपाल प्रहरीले चासो व्यक्त गरेको छ । पीडितको गोपनीयता...

सर्मिला वाइबाविरुद्ध नायिका रेखा थापाले दिईन उजुरी

काठमाडौं : नायिका रेखा थापाले आफूलाई युट्युबमा तथानाम गा’लीग’लौ’ज गरेको भन्दै प्रहरीमा निवेदन दिएकी छन्। थापाले आफूहरुको चरित्र ह’ ‘त्या भएको भन्दै प्रहरीमा उजुरी दिएकी छिन् । थापाको तर्फबाट उनकी दिदी तारा...

एनसीसीहरुको मान्यता रद्द गर्ने भन्ने निर्णयको एनसीसी अमेरिका, युके, अस्ट्रेलिया र क्यानडाले गरे निन्दा

लन्डन — गैर आवासीय नेपाली संघ (एनआरएनए) का चार ओटा राष्ट्रिय समन्वय परिषद (एनसीसी) हरुले आफुहरुको मान्यता रद्द गर्ने भन्ने अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) को निर्णयको निन्दा गरेका छन्। अन्तर्राष्ट्रिय समन्वय परिषद...

युएईका पत्रकार पाण्डेको रिहाइका लागि पत्रकार महासंघका वैदेशिक शाखाहरुको माग

लन्डन । युएईमा पक्राउ परी जेल सजाय सुनाइएका पत्रकार उमाकान्त पाण्डेको रिहाइको लागि विदेशस्थित नेपाल पत्रकार महासंघका शाखाहरुले आवाज उठाएका छन् । महासंघका विभिन्न सात वैदेशिक शाखाले बिहीबार संयुक्त वक्तव्य जारी गर्दै...

पत्रकार एलबी विकको परिवारलाई पत्रकार महासंघ बेलायतबाट आर्थिक सहयोग

काठमाडौं । कोरोना संक्रमण भएपछि उपचार समेत नपाएर ज्यान गुमाएका पत्रकार एलबी विश्वकर्माको परिवारलाई नेपाल पत्रकार महासंघ बेलायत शाखाले आर्थिक सहयोग गरेको छ । महासंघ केन्द्रसंगको समन्वयमा बेलायत शाखाले उनको परिवारलाई ५०...

पत्रकार महासंघ बेलायतको कार्यशालामा दर्जनौं नेपाली संघसंस्थाको उत्साहजनक सहभागिता

लन्डन । नेपाल पत्रकार महासंघ बेलायत शाखाले आयोजना गरेको प्रेस रिलिज लेखन कार्यशाला उत्साहजनक सहभागिताका साथ सम्पन्न भएको छ । आइतबार बिहान भर्चुअल रुपमा आयोजित कार्यक्रममा बेलायतभरका ६ दर्जन बढी नेपाली संघसंस्थाका...

‘पीडित’ गायिका नाबालिग, यौ’न सम्पर्क पनि पुष्टि

काठमाडौं । आफूमाथि ब ला त्का र भएको भन्दै अभिनेता पल शाहविरुद्ध जाहेरी दिएकी गायिका नाबालिग रहेको पुष्टि भएको छ । उनको जन्मदर्ताका आधारमा उनी नाबालिग देखिएको तनहुँ प्रहरीले जनाएको छ ।...

बढ्यो कुखुराको मासुको मूल्य, कतिमा हुन्छ त अब बिक्री ?

काठमाडौं । कुखुराको मासुको मुल्य फेरी बढेको छ । दुई साता नबित्दै कुखुराको मासुको मुल्य दोस्रो पटक बढेको हो । २ पटक गरेर करीब ५० रुपैयाँ मूल्यबढेपछि कुखुराको मासुको खुद्रा विक्री मूल्य...