एमसीसीको बिरोधमा पक्रा’उ परेका थापा ८ दिनदेखि हिरासतमा

काठमाण्डौं :- सामाजिक अभियान्ता हेमराज थापा बिगत ८ दिनदेखि प्रहरी हि’रास’तमा रहेका छन् । पछिल्लो समय बिभिन्न विषयमा आफ्नो धारण राख्दै आएका अभियान्ता हेमराज थापा एमसीसीको बि’रोध गर्दै गर्दा प’क्रा’उ परेका हुन् र...

एलिना चौहानले हिरासतमा रहेका अभिनेता पल शाहलाई पठाइन् यस्तो भावुक सन्देश

गायिका एलिना चौहानले पनि पल प्रकरणमा आफ्नो धारणा राखेकी छिन् । प्रहरी हिरासतमा बसेर न्याय पाउने अपेक्षामा छन् अभिनेता पल शाह । पलविरुद्ध एक नाबालिक गायिकाले दिएको उजुरीसँगै अहिले प्रहरीले सुक्ष्म रुपमा...

फेरि थपियो ७ दिन सार्वजनिक बिदा

काठमाडौं : नेपालमा यसै पनि सार्वजनिक बिदा बढी हुने गरेको छ। त्यसमा पनि वर्तमान सरकारले अझ ७ दिन थप गरेर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। अघिल्लो सरकारले दिँदै आएको सार्वजनिक बिदामा...

२० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै रोकिएन बालविवाह

काठमाडौ । जनकपुर नेपालको कानूनमा २० वर्ष उमेर नपुगी विवाह गर्न नपाइने व्यवस्था रहे पनि धनुषामा अझै बालविवाह भइरहेको छ । केटा र केटीको उमेर २० वर्ष नपुगी विवाह गर्नु हुन, त्यस्तो...

भीमलाल श्रेष्ठ सम्मानित

फागुन-१९, काठमाडौं । प्रेस चाैतारी गाेरखाका संस्थापक काेषाध्यक्ष भीमलाल श्रेष्ठलाई प्रेस चौतारी गण्डकी प्रदेश कमिटी ऐतिहासिक प्रथम अधिवेशनमा संस्थापनका तर्फ बाट सम्मानित गरिएको छ । उहाँलाई scotnepal.com परिवारको तर्फबाट हार्दिक बधाई तथा...

रत्नराज्य क्याम्पसमा नेपाल भाषा पठनपाठन,काठमाडौँ महानगरपालिकाद्धारा आर्थिक सहगोग

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले रत्नराज्यलक्ष्मी क्याम्पसलाई आगामी पाँच वर्षका लागि स्नातकोत्तर तहमा नेपाल भाषा पठनपाठन गर्न आर्थिक सहगोग गरेको छ ।बुधबार कामपाका प्रमुख विद्यासुन्दर शाक्य र क्याम्पस प्रमुख प्रा डा जीवनधर ज्ञवालीले यस...

शैक्षिक सुधारका लागि मेयर रेनुको सक्रियता तीव्र : सात सरकारी विद्यालयले पाए स्कुल बस

चितवन, १९ फागुन -भरतपुर महानगरपालिकाले सात सरकारी विद्यालयलाई स्कुल बस उपलब्ध गराएको छ । गत वर्ष पाँच विद्यालयलाई बस खरिदका लागि बजेट उपलब्ध गराइएको र चालु आर्थिक वर्षमा दुई विद्यालयसँग बस खरिदका...

६ दललाई मात्र दलीय चुनाव चिन्ह

काठमाडौं। आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा भाग लिन दल दर्ता भएका ८० दलमध्ये ७४ वटा दलले आफ्नो दलीय चुनाव चिन्ह नपाउने भएका छन्। आयोगले स्थानीय तहको निर्वाचनमा भाग लिने...

यसकारण झापामा नौ वर्षीय आकाशलाई फलामको साङ्लोले बाँधेर राखियो

झापाको अर्जुनधारा नगरपालिका–५ मा नौ वर्षीय बालक आकाश चौधरीलाई साङ्लोले बाँधेर राखिएको छ । केही महिना अघिदेखि शारीरिकरुपमा अस्वभाविक परिर्वतन आएसँगै उनलाई फलामको साङ्लोले बाँधेर राखिएको हो । उनका बुबा सेवुलालका अनुसार...

काठमाडौं गणेशको चिया पसलमा यस्तो काम गरेर बस्दा रहेछन् ३४ जना पुरुष

काठमाडौं महानगरपालिका(१६ नयाँबजारस्थित धादिङ गजुरी गाउँपालिका(६ घर भएका गणेश भुजेलको चिया पसलमा तास खेलिरहेको अवस्थामा ९ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उक्त पसलमा तास खेलिरहेको भन्ने सूचनाको आधामा महानगरीय...