पलविरुद्ध तनहुँ पुगेर उजुरी दिए लगत्तै गायिका समीक्षाले गरिन मेडिकल चेकअप

काठमाडौं, ११ फागुन । अभिनेता पल शाहविरुद्ध जबरजस्ती क-र-णीसम्ब न्धी कसूरमा कि टानी जा हेरी दर्ता गराएकी गायिका समीक्षा अधिकारीले मेडिकल चेकअप गरेकी छन् । अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा कि...

पलविरुद्ध समीक्षाले दिइन् किटानी जाहेरी

काठमाडौं, ११ फागुन – अभिनेता पल शाहविरुद्ध जबरजस्ती करणीसम्बन्धी कसूरमा गायिका समीक्षा अधिकारीले किटानी जाहेरी गर्दा गराएकी छन् । अधिकारीले शाहविरुद्ध जिल्ला प्रहरी कार्यालय तनहुँमा किटानी जाहेरी दिएकी हुन् । यसअघि जिल्ला...

उपमेयर बसेलले गरिन जनवादी विवाह

काठमाडौं । गोर्खा पालुम्टार नगरपालिकाकी उपमेयर कम्रेड  पम्फा बसेल र युवा तथा खेलकुद मन्त्रीका स्वकीय सचिव  दिलीप बीच विवाह सन्पन्न भएकाे छ । प्राय कमिस्ट नेता तथा उनीहरुका छाेरा छाेरीले समाजलाई जनचेतना फैलाउन तथा दाईजाे प्रथाकाे...

माओवादी केन्द्रको बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु

काठमाडौं ११ फागुन । नेकपा माओवादी केन्द्रको बाग्मती प्रदेश समितिको पूर्ण बैठक सुरु भएको छ । बैठक काठमाडौंमा बुद्धनगरमा सुरु भएको छ । आजबाट सुरु भएको बैठक भोली सम्म चल्ने भएको छ...

आफ्ना सांसदलाई बिहीबार अनिवार्य उपस्थित हुन कांग्रेसले गर्यो सर्कुलर जारी

काठमाडौं ११ फागुन-नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभा बैठकमा आफ्नो दलका सबै सांसदलाई अनिवार्य उपस्थित हुन निर्देशन दिएको छ ।संसदीय दलकी सचेतक पुष्पा भुसालले पार्टीका सबै सांसदलाई भोलि बस्ने प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित...

इलाम खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न, घरघरमा पानीको धारा जडान उपभोक्ता खुसी

मङ्गलबारे, ११ फागुनः इलाम बजार साना सहरी खानेपानी आयोजनाको काम ९० प्रतिशत सम्पन्न भएको छ । एशियाली विकास बैंक (एडिबी) को सहयोगमा निर्माणाधीन खानेपानीको हाल उपभोक्ताका घरघरमा पानीको धारा जडान भइरहेको छ...

तारापुर शिविरका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित, गरिकता बनाउन नपाइएको गुनासो

कञ्चनपुर, ११ फागुनः शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुरमा शिविर बनाएर दुई दशकदेखि बस्दै आएका बासिन्दा आधारभूत सेवा सुविधाबाट वञ्चित भएका छन् । खानेपानी, औषधोपचार, शिक्षा लगायतका सेवाबाट शिविरका बासिन्दा वञ्चित भएका हुन ।...

पाशुपत क्षेत्रमा रहेका पर्खालको शिव-पार्वतीको पेन्टिङ १० वर्ष टिक्ने

काठमाडौं, ११ फागुन-काठमाडौंको गौशालास्थित पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ गर्ने कार्य भइरहेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको निर्देशनमा पाशुपत क्षेत्रको पर्खालमा शिव–पार्वतीसहित भगवानको पेन्टिङ थालिएको हो...

हल्का रमाइलोका कलाकार तथा लोक गायक जयनन्द लामाको निधन

काठमाडौँ । चर्चित कलाकार तथा लोकदोहोरी गायक जयनन्द लामाको निधन भएको छ । अग्रज नेपाली लोक गीत संगीतका स्रष्टा लामाको गएराती २ बजे आफ्नै घर अगाडि गाडीबाट ओर्लीने क्रममा लडेर निधन भएको...

पशुपतिमा महाशिवरात्रिको तयारी सुरु,भित्तामा भगवान् शिव पार्वतीका चित्र सजाउन थालियो

काठमाडौँ पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारीस्वरुप भित्तामा भगवान्का चित्र बनाएर आकर्षकरुपमा सजाउन थालिएको छ । पशुपति क्षेत्रका खाली भित्तामा भगवान् शिव, पार्वतीलगायत देवीदेवताका चित्रले आकर्षक चित्र बनाएपछि देखिन थालेको छ । विभिन्न स्थानमा...