सकारात्मक सोच नै कोरोनाबाट बाँच्ने अचुक उपाय: डा. राई
मनोविज्ञ डा. सुमाया राई त्रिभुवन विश्वविद्यालयकी पूर्व उपप्राध्यापक हुनुहुन्छ । उहाँले मनोविज्ञान विषयमा त्रिभुवन विश्वविद्यालयबाट विद्यावारिधी गर्नुभएको छ । हाल उहाँ लण्डनको ह्यारोमा बसोबास गर्दै आउनुभएको छ । प्रस्तुत छ उहाँसित कोरोना...