राजा महाराजा भन्दा पनि निरंकुश केपी ओलीले देशै ‘हाईज्याक’ गरे | न्यायलय नै संकटमा – अधिवक्ता त्रिपाठी (भिडियो अन्तरवार्ता)

काठमाडौं– राजनीतिक विश्लेषक तथा वरिष्ठ कानुनविद् दिनेश त्रिपाठीले प्रधानमन्त्री केपी ओलीले देशलाई नै ‘हाईज्याक’ गरेको आरोप लगाएका छन् । शुक्रबार सुत्र टिभिसँग कुरा गर्दै अधिवक्ता त्रिपाठीले वर्तमान सरकारले जनताको पक्षमा सिन्को समेत...

१२ औं पटकको फलोअप रिपोर्टिङ पछि समातिय श्याम परदेशी। लाग्यो हातमा हतकडी ! (भिडियो सहित)

भ्रष्टाचार, कर्मचारीतन्त्रमा देखिएको लुटतन्त्र र ठगि, अनियमिता र समाजमा देखिएको कुरुति, कुसंस्कार तथा वैदेशिक रोजगारका नाममा विदेश र स्वदेशमा भइरहेका ठगिका घटनालाई पर्दाफास गरेर पत्रकार लामिछाने अहिले चर्चाको शिखरमा छन् । आजको...

अर्काको बुढिले आफ्नो बुढाको खुट्टा ढोग्दा किन अरुको टाउको दुख्नु ?

चर्चित संचारकर्मी महिला अधिकारकर्मी सरु सुनार धेरै जसो दलित समुदायमा देखा परेको पछिल्लो समयमा महिला र बालबालिका माथी हुने बलात्कार बिषय बस्तु हरुको कडा आवाजमा आफ्नो फेस बुक मार्फत आवाज उठाउदै आएकी...

अकला देवी मन्दिरमा ऋषिपंचमी अर्थात् मंगल चौथीको पुजा गरिने ॐ लेखी एक सेयर गर्नुहोस् तपाईंको मनोकामना पूरा हुनेछ

रामभक्त घिमिरे, तनहुँको म्याग्दे गाउँपालिका-३ किलचोक स्थित अकलादेवी मन्दिरमा देवी प्रति मानिसको आस्था, भरोसा विश्वास बढ्दै गएको छ स्थानीयवासीले यति बेला राजनीतिक, सामाजिक बिकाश निर्माण लगायत हरेक काम मन्दिरको प्राङ्गणमा गर्ने गर्दछन...

नेपालका लागि मनिकाले जितिन अन्तराष्ट्रिय प्रतियोगितामा स्वर्ण पदक

काठमाण्डौ । तङ्ग–इल मो–दो संघ नेपालकी खेलाडि मनिका सुनारले अन्तराष्ट्रिय प्रतियोगितामा नेपालको लागि स्वर्ण पदक जितेकी छन् । १०६ राष्ट्रको सहभागिता रहेको प्रतियोगितामा ३५६५ खेलाडिहरुले सहभागिता जनाएका थिए । तङ्ग–इल मो–दो संघ...

तीज पर्व हाम्रो वैभवशाली संस्कृति एवं परम्परा बिकृति र बिसंगति तर्फ धकेलिन्दै

हाम्रो समाजमा तीज महिलाहरूद्वारा मनाइने एउटा पर्व हो । आधुनिक समाजमा तीजको महत्वलाई जुनरूपले व्याख्या गरिए पनि यो एक पौराणिक कालदेखि चलिआएको परम्परा हो । सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता...

डेंगु पोखरामा झनै फैलने सम्भावना, यस्ता हुन्छन् लक्षण, यसरी गर्नुहोस रोकथाम

रोबर्ट घिमिरे , पोखरा, १३ भदौ । पछिल्लो केही दिनयता पोखरा महानगरपालिका र आसपासका क्षेत्रमा डेंगु संक्रमण फैलिएको छ। हालसम्म पोखरामा ३ सय ७३ भन्दा बढीमा डेंगु फेला परेको छ । संक्रमण...

अव हामीले साच्चिकै अर्थमा तीज कस्तो हुनु पर्ला त खास वहस यता तर्फ केन्द्रित गर्न जरुरी छ ।

ओमकुमारी पौडेल, तीज – हिजो आज र भोलि नेपाल वहुल जाति वहुल भाषा विविध धर्म संस्कार र संस्कृतिले सुसजित मुलुक हो यहाँ हरेक जातजाति धर्म र समुदायका मानिसहरुको वसोवास छ ति सवै...

धेरै गित बनेछन रबि लामिछानेको लागी तर सुभद्राका आशु रोकिएनन पुडासैनीको लागी (मार्मिक भिडियो सहित)

स्कटनेपाल, दुख: सुख प्रकितीको नियमनै हो तर पनि यो संसारमा दुख; कसलाई पर्दैन र आज हामी संग यस्ती चेली हुनुन्छ जो सुमुधुर स्वरकी धनी गायिका पनि हुन् शुभद्रा पौडेल जो जन्म देखि...

नक्षत्रसँग एकपल कार्यक्रमा आठ विधामा विश्व कीर्तिमान पेम्वादोर्जे (भिडियोसहित)

मदनकृष्ण सिलवाल काठमाडौँ, २६ साउन । डिफेन्स करिअयर एकेडेमी (मऋब्ल्)ले नियमित रुपमा चलाउँदै आएको कार्यक्रम ‘नक्षत्रसँग एकपल’ कार्यक्रमकोृ छैठौँ श्रृंखलामा सबैभन्दा छोटो समयमा सगरमाथा आरोहण गर्न सफल व्यक्तित्व पेम्वा दोर्जे शेर्पा प्रस्तुत...