४५ वर्षदेखि रामकृष्णको प्रतीक्षामा परिवार, जसले प्रजातन्त्र स्थापनाका लागि कमलपोखरीको घर नै गुमाए
काठमाडौँ- प्रजातन्त्र स्थापना एवं पुनःस्थापनाका लागि २८ वर्ष सङ्घर्ष गर्नुभएका रामकृष्ण द्विवेदीले प्रजातान्त्रिक आन्दोलनमा लाग्दा लाग्दै कमलपोखरीको घर नै गुमाउनुभयो । विसं १९८६ को फागुनमा कमलपोखरीमा जन्मनुभएका रामकृष्ण १९ वर्षको उमेरमा विसं...