बिदेशीद्धारा सुनखानी भनिएको लुम्बिनीको अपेक्षाकृत बिकास हुन नसकेकोमा पूर्व मन्त्री र राजदूतहरुको चिन्ता
पूर्व मन्त्री दीप कुमार उपाध्याय, पूर्व राजदूतहरु टंक कार्की, मोहन कृष्ण श्रेष्ठ र अम्बिका मानन्धर लुइंटेलले बिदेशीद्धारा सुनखानी भनिएको र देशको बिकासमा नै कायापलट ल्याउन सक्ने र विस्व शान्तिमा ठूलो भूमिका निर्बाह...