खुसी को खबर : नेपालमा कोरोना महामारी घट्दो ट्रेन्डमा छ | डा. रवीन्द्र पाण्डे
डा. रवीन्द्र पाण्डे, नेपालमा कोरोना महामारी घट्दो ट्रेन्डमा छ | अझै पनि परीक्षण गरेकामध्ये ८ – १० % मा संक्रमण पाइएको छ | परीक्षणको दायरा कम भएकोले सहि तथ्यांक आएको छैन |...