आफ्ना छोराछोरी लागु पदार्थ दुर्व्यसनीमा फसेको कसरी थाहा पाउने ? दुर्व्यसनमा हटाउन यस्तो गर्नुपर्छ
यदि तपाईंका आफन्त वा छोराछोरीको स्वभाव, बोल्ने शैली र दैनिकी अचानक परिवर्तन हुँदै गएको छ, शरीर कमजोर बन्दै गएको छ भने सचेत हुनुहोस्- उनीहरु लागुपदार्थको दुव्यर्सनमा फसेका हुन सक्छन्। पछिल्लो सरकारी तथ्यांक...