एनआरएनए स्कटल्याण्डको पहलमा नेपाली दूताबास लण्डनद्वारा घुम्ती सेवा, स्कटल्याण्ड बासी नेपाली लाभान्वित।

स्कटल्याण्डको ग्लास्गो, एबर्डिन र एडण्वरामा पासपोर्ट, एनआरएनए कार्ड लगायत अन्य को आवेदनका कार्य सम्पन्न भएको छ। गैर आवासीय नेपाली संघ एनआरएनए स्कटल्याण्डको बिशेष पहलमा नेपाली दुतावास बेलायतद्वारा घुम्ती टोली मार्फत स्कटल्याण्डको ग्ल्यास्गो,...

💐 साइग्रेसको यात्रा अब स्कटल्याण्डको एडण्बरामा 💐

नमस्ते स्कटल्याण्ड र कँडेल फाइनान्सियल सर्भिसेस् गर्वका साथ प्रस्तुत छ, सन्तोष पोखरेल, साइग्रेस पोखरेल भनेर चिनिने, एक प्रसिद्ध नेपाली कथाकार, चलचित्र निर्माता र भिडियो निर्माता हुन्, आफ्नो उत्कृष्ट र जादुई कथाहरू लिएर...

गोरखा बहुप्राविधिक शिक्षालय पालुङटारमा ‘सोसाइटी अफ सिभिल इन्जिनियरिङ स्टुडेण्ड’ गठन

काठमाडौँ- गोरखा बहुप्राविधिक शिक्षालय पालुङटारमा ‘सोसाइटी अफ सिभिल इन्जिनियरिङ स्टुडेण्ड’ गठन भएको छ । डिप्लोमा इन इन्जिनियरिङ अध्ययन गरिरहेका विद्यार्थीहरुको भेलाले पालुङटार स्थित शिक्षालयमा ‘सोसाइटी अफ सिभिल इन्जिनियरिङ स्टुडेण्ड’ गठन गरेको हो...

मेलबर्नका आमा बुवा समूह वुद्ध जन्मस्थल बिषयक दिग्भ्रम निस्तेज गर्ने काममा शरिक हुने

३० अप्रिल, मेलबर्न: ज्याक रोपर रिजर्भ पार्कमा नेपालबाट मेलबर्न आएर बसोबास गर्नेहरुको अभिभावकहरुको संस्था ‘मिलन पार्क आमा बुवा मेलबर्न’ द्धारा आयोजित पहिलो आधिकारिक बनभोज कार्यक्रममा करीब डेड सयको उपस्थिति थियो । बिहानदेखि...

उड्ने बित्तिकै इन्जिन फेल भएर आगो लागेको विमान आगो लिएर काठमाण्डौको आकाशमा फन्को मार्दा हाहाकार (भिडियो सहित)

सोमबार राति फ्लाई दुबईको जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावनमार्गबाट १ सय ६८ यात्रु बोकेर उड्यो। तर, उड्ने वित्तिकै जहाजमा ठुलो आवाजसहित आगो लागेको देखियो। एफजेट–५७५ उडान नम्बरको जहाजका पाइलटले काठमाडौं विमानस्थलको टावरलाई...

निशान भट्टराई र मेलिना राईको ‘म त संधै तिम्रै हुँ’ बोलको गीत सार्वजनिक

चर्चित गायक निशान भट्टराई र मेलिना राईको आवाजमा सजिएको ‘म त संधै तिम्रै हुँ’ बोलको गीत सार्वजनिक भएको छ । गीतलाई वरिष्ठ पत्रकार गोपाल प्रसाद थपलियाले शब्द भरेका छन भने संगीत एरेन्ज...

समीक्षा अधिकारीले फेसबुकमा यस्तो भावुक स्टाटस लेखेपछि दीपकले ढाडस दिँदै भने सबै भुलेर अगाडि बढ

काठमाडौं । गायिका समीक्षा अधिकारीले पछिल्ला दिनमा एक पछि अर्को भावुक स्टाटस लेख्दै आएकी छिन् । दुई साता अघि मात्रै कार्यक्रमका लागि भन्दै अष्ट्रेलिया उडेकी गायिका अधिकारीले पछिल्ला दिनमा एकपछि अर्को भावुक...

शान्ति नेपाली समाज बेलायत मनायो नँया बर्ष बि स २०८० शुभकामना आदान-प्रदान कार्यक्रम । (भिडियो सहित हेर्नुहोस)

शान्ति नेपाली समाज बेलायतले दर्शकहरूको उल्लासमय सहभागितामा नयाँ वर्ष २०८० मनाएको छ । उक्त कार्यक्रममा बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य प्रमुख अतिथी र धर्मपत्नी श्रीमती सुनिता आचार्य विशेस अतिथीका रुपमा सहभागी...

सत्मार्ग फाउन्डेसनले गर्यो एआईजी मिरा चौधरीलाई ‘रोल मोडल’ उपाधिले सम्मानित !

काठमाण्डौ – प्रहरी नायव महानिरीक्षक (डिआईजी) बाट प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी)मा पदोन्नति भएकी मिरा चौधरीलाई सत्मार्ग फाउन्डेसनले सम्मान गरेको छ । सत्मार्ग फाउन्डेसनले मधेस प्रदेशमा जन्मिएर नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा...

भाजपाका सांसद तथा पूर्व मन्त्री सिंहसँग सामाजिक अभियन्ता अलामको सार्थकपूर्ण भेटवार्ता

दिल्ली- नेपाली समाजिक अभियन्ता तबरेज अलामले भारतीय जनता पार्टीका सांसद तथा पूर्ण मन्त्री कुस्ती संघ केन्द्रीय अध्यक्ष बृज भूसन सिंह ज्यूसंग सार्थकपूर्ण भेटवार्ता भएको छ। उक्त भेटमा कुस्तीलाई लिएर अलाम र सिंह...