
अमेरिका र अस्ट्रेलियामा केन्द्रित नेपालीद्धारा तयार गरिएको ‘Bhetcha’ App सन्चालनमा
अमेरिका र अस्ट्रेलियामा बस्ने नेपालीहरुलाई जागिर, भिसा, ब्यापार प्रबर्द्धन, कोठा भाडा जस्ता सेवा उपलब्ध गराउने अभिप्रायले नेपालीहरुद्धारा ‘Bhetcha’ App सन्चालनमा ल्याइएको छ । हाल अमेरिका र अस्ट्रेलियामा केन्द्रित भएर सन्चालनमा ल्याइए तापनि...