पुग्न यदि नसके पनि यो भिडियोलाई हेरी एक एक सेयर सबैले गर्नुहोला ।
बारीपारी घना जंगल ३ नदीको संगमअनिबिचमा मनै लोभ्याउने मन्दिर । यो दृश्य हो गुल्मी जिल्लाको मुसिकोट नगरपालिका वडा नम्बर ५ आँपचौरमा रहेको कोटेश्वर महादेव मन्दिरको । उक्त मन्दिरमा पुग्दा मनै आनन्द हुन्छ...