द,लित भनेर गर्भवति बुहारी घर निकाला छोरो फरार,बरु झुण्डिएर मर्छु तर घरभित्र पस्न दिन्न भन्दै सासू आक्रोशित,१ महिनाको बच्चा र सुत्केरीको बिजोक (भिडियो सहित)
झापामा दलित भन्दै गर्भवती श्रीमतीलाई घर परिवार मिलेर घरबाट निकालेर श्रीमान् समेत फरार भएको भन्दै एक महिनाको बच्चा बोकेर एउटी चेली मिडियामा मिडियामा आएकी छिन । आफूलाई ढाँटेर ललाइफकाई गरेर विवाह गरेको...