दर्शनशास्त्रमा ‘तत्त्व’ भन्नाले के बुझिन्छ ?
तत्त्व : कुनै यस्तो वस्तुको अवधारणा, जुन कुनै निश्चित प्रणालीको अवयव हुन्छ र जसलाई त्यो प्रणालीको ढाँचाभित्र अविभाज्य मानिन्छ (उदाहरणको लागि, अणुप्रणालीमा परमाणु, परमाणु प्रणालीमा इलेक्ट्रोन, आदि)। तर एउटा प्रणालीमा अविभाज्य अर्को प्रणालीमा...