
बेन्डिगोमा नेपाली समुदायको पहिलो औपचारिक कार्यक्रमको रुपमा नयाँ बर्ष कार्यक्रम
१४ अप्रिल, बेन्डिगो, अस्ट्रेलिया: अत्यन्तै महंगो Gemstone quality Jade बाट बनेको कारण विस्वकै महंगो २.५ मि अग्लो वुद्धको मूर्तियुक्त १,००० बर्ष टिक्ने गरी २ करोड डलरमा निर्माणाधिन वुद्धा स्तुपामा वुद्धको जन्मस्थल बिषयमा...