बेलायतमा कार्यरत स्वास्थ्यकर्मीको सल्लाह: नेपालले अहिले खोपमै फोकस गर्नुपर्छ

लन्डन । बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले कोभिडको नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरोधी खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् । ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल...

अंग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते) को अवसर पारेर आज नवौअन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै

अंग्रेजी महिनाको जनवरी १ तारिख (पुस १७ गते) को अवसर पारेर आज नवौअन्तर्राष्ट्रिय नेपाली टोपी दिवस मनाइदै छ । नेवारी भाषामा कांचो धागोलाई कचिका भनिन्छ । महिलाले कपाल बाट्दा लगाउने अलंकारिक धागोलाई...

परिवर्तनका संवाहक सार्वजनिक -४७ व्यक्तित्व र संघसंस्थाहरु चुनिए

समाजमा योगदान पुर्याएका या नेपालीत्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएकालाई यो चिनारी प्रदान गरिएको हो अमेरिकाको न्यूजर्सीबाट संचालित अङ्किय पत्रिका र यसका संस्थापक प्रदिप थापा मगरद्वारा संचालित नेपालीजम डट कमले वर्ष २०२१ को...

नेटफ्लिक्समा प्रदर्शन हुने अमेरिकी धारावाहिकमा नेपाली मूलका दोश्रो पुस्ताका सौरियन सापकोटा एक पछि अर्को अभिनय गर्दै

विजय थापा । बिश्व प्रसिद्ध अमेरिकन चलचित्र निर्देशक माइक फ्लानागनको निर्देशनमा बन्ने आगामी अमेरिकी धारावाहिक चलचित्रमा नेपाली मूलका दोश्रो पुस्ताका सौरियन सापकोटा चलचित्रमा अभिनेता (कलाकार)को रुपमा प्रवेश पाएका छन् । उनले एक...

१३ औं स्कटिस् करी अवार्ड २०२१ मा दक्षिण पूर्व वर्षको सर्वश्रेष्ठ भोजन अनुभव: बे लीफ इन्डियन रेस्टुरेन्ट, लिभिङ्सटन लाई ।।।

ग्ल्यास्गो, स्कटल्याण्ड। १३ औं स्कटिस् करी अवार्ड २०२१ ले यही सोमबार नोभेम्बर १५ मा भएको स्कटिस् करी उद्योगको उत्सवमा ३५० जना पाहुनाहरूलाई हिल्टन होटलको डबल-ट्री मा स्वागतका साथ कार्यक्रम भव्य रुपमा सम्पन्न...

अष्ट्रेलियाको नर्थ सिड्नी काउन्सिलर चुनावको काउन्सिलर पदमा अन्जना बस्नेतको उम्मेदवारी

पछिल्लो समय प्रबासमा रहेका नेपालीहरूले कर्मभूमिको मूल राजनितिमा पनि आफ्नो संलग्नता बढाउने क्रममा डिसेम्बर ४ तारिखमा अष्ट्रेलियाको न्यु साउथ वेल्समा हुन लागेको स्थानिय निकायको निर्वाचनमा अन्जना बस्नेत कार्कीले नर्थ सिड्नी काउन्सिलमा आफ्नो...

स्कटल्याण्डको एडण्वरा स्थित रोएल बोट्निकल गार्डेनमा प्रधानमन्त्री देउवा द्वारा ऐतिहासिक वृक्षारोपण कार्यक्रम भव्य रुपमा सम्पन्न।।।

स्कटलैण्डको ग्लास्गोमा जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन (कोप–२६) अन्तर्गतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आउनु भएका सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवा ज्यु,नोवेम्बर ३ तारिख, बुधबार...

मेलबर्नमा ॐ ध्वनी उच्चारणका साथ म्ह: पूजा, मन्दिर र नेपाली स्कूलका लागि देउसी भैलो

भब्य रुपमा मनाउने तयारीका बिपरित अस्ट्रेलियाको भिक्टोरिया सरकारले कोभिड अवस्थाका कारण कायम गरेको नियमभित्र रहेर मनाउनुपर्ने बाध्यताका कारण बिगत छ: बर्षदेखि बिभिन्न किसिमले मनाउँदै आएको म्ह: पूजालाई थोरैको उपस्थितिमा तर ॐ ध्वनी...

अमेरिकामा महामारी पछि बिदेशीसंगै नेपालीहरुले मनाए हलोविन पर्व ,मनाउने क्रम जारी (तस्बिर सहित )

विजय थापा ,डिसी महानगर क्षेत्र । गत बर्ष २०२० मा कोरोना महामारीको चपेटामा परेको अमेरिकामा यस पटक अर्थात् २०२१ को हलोविन पर्व बिदेशी संगै नेपाली समुदायले पनि मनाएका छन् । हरेक बर्षको...

प्रधानमन्त्री देउवा लाई बुझायो ज्ञापन पत्र एनआरएन युकेले (लाइव भिडियो सहित)

सम्माननीय प्रधानमन्त्री श्री शेर बहादुर देउवाज्यू नेपाल सरकार । विषयः ज्ञापन पत्र सर्वप्रथम सम्माननीय प्रधानमन्त्रीज्यूलाई ब्रिटेनस्थित सम्पूर्ण नेपाली समुदायको तर्फ बाट संयुक्त अधिराज्यमा स्वागत गर्न चाहन्छौं। २०० वर्ष भन्दा बढी लामो सम्बन्ध...