सुन्तलाजन्य फलफूलको बोक्राको उत्पादनलाई विस्व बजारमा लैजाने तयारीमा डा. प्रतिभा पाण्डे

युनेस्को अन्तर्गत इटलीमा मुख्यालय रहेको Organisation of Women Science in Developing World (OWSD) ले विकान्सोमुख देशका महिला वैज्ञानिकलाई अनुसन्धानका लागि ५० हजार अमेरिकी डलर (५९ लाख रुपैयाँ) को प्रतिष्ठित ‘Early Carrier Fellowship’...

विस्वभर फैलाउने योजना अनुरुप नेपाली गोल्डस्टार जुत्ता अमेरिकी बजारमा

नेपालको चर्चित ब्राण्ड गोल्डस्टारका जुत्ताले नेपालपछि भारत, अष्ट्रेलिया, जापान र कतारमा ठूलो चर्चा प्राप्त गरेपस्चात अब अमेरिकी बजारमा बिक्री बितरणका लागि किरण सुज म्यानुफ्याक्चरर्सले सोमबार विशेष कार्यक्रमको आयोजना गरी अमेरिकामा आधिकारिक वितरक...

अमेरिकामा नेपाली समुदायले आयोजना गरे पहिलो पटक चङ्गा मेला

विजय थापा । डिसी महानगर क्षेत्र । अमेरिकाको मेरिल्याण्ड राज्यको बाल्टिमोर क्षेत्र वरपर बसोबास गर्ने नेपालीहरुले चङ्गा मेलाको आयोजना गर्न सफल भएका छन् । अमेरिकामा नेपाली समुदायको इतिहासमा बाल्टिमोरमा सम्भवत पहिलो पटक...

एनआरएनए यूकेद्धारा नेपालमा बाढी-पहिरो पीडितहरुका राहतका लागि १० लाख पठाउने घोषणा

लण्डन । गैर-आवासीय नेपाली संघ (एनआरएनए) यूकेले नेपालमा हालै आएको बाढी पहिरोको मारमा परेका पीडितहरु र मृतकका परिवारको तत्काल राहतका लागि १० लाख रुपैयाँ नेपाल पठाउने घोषणा गरेको छ । अध्यक्ष प्रेम...

भर्जिनियामा किरण गजमेर ,बाबु बोगटी लगायतले नचाए र दर्शक रमाए ,मदन कृष्ण श्रेष्ठ सम्मानित

विजय थापा ,डिसी महानगर क्षेत्र । अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको मनासस शहरमा सम्पन्न बृहत दशैँ तिहार मेला २०२१ वरिष्ठ कलाकार तथा गायक मदनकृष्ण श्रेष्ठलाई सम्मान गरिएको छ । गत अक्टोबर २३...

लन्डन दूतावासमा पत्रकार महासंघ यूकेको नवनिर्वाचित समितिलाई सम्मान

लन्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको नवनिर्वाचित कार्यसमितिलाई लन्डनस्थित नेपाली दूतावासले सम्मान गरेको छ । शुक्रबार साँझ दूतावासमा आयोजित एक समारोहबीच ध्रुवराज अर्याल नेतृत्वको पाँचौं कार्यसमितिका पदाधिकारीहरुलाई स्वागत तथा सम्मान गरिएको...

एनआरएनए युके च्यारिटी ट्रस्टमा सात जना ट्रष्टीहरू रहने

लण्डन । गैर-आवासीय नेपाली संस्था बेलायत (एनआरएनए युके)को कार्यसमितिको छैटौं बैठक भर्चुअल माध्यम जुममार्फत बसेको छ । गत अक्टोबर ७ मा बसेको बैठकले विभिन्न निर्णयहरु गरेको छ । जसमध्ये एनआरएनए युकेको हालै...

बेलायत र नेपालको आवागमन सहज बनाउने निर्णयको एनआरएनए युकेद्वारा स्वागत

गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायत कोभिड १९ को कारण देखाउँदै बेलायत र नेपालबीचको यात्रामा तय गरिएका अव्यवहारिक मापदण्ड हटाएकोमा स्वागत गर्दछ । एनआरएनए युकेले गत १५ सेप्टेम्बरमा संयुक्त अधिराज्य बेलायतस्थित नेपाली राजदूत...

एनआरएनए आइसीसीका प्रमुख संरक्षक शेष घलेले एनआरएनए यूकेको कार्यालय समुदघाटन गर्ने

लण्डन । गैर-आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद बेलायत (एनसीसी यूके) को नयाँ कार्यालयको उदघाटन संघका पूर्व अध्यक्ष तथा प्रमुख संरक्षक डा. शेष घलेले गर्ने भएका छन् । बेलायतको अल्डरसटमा स्थापना गरिएको...

अमेरिकाको जर्सी सिटी शहरद्वारा दोश्रो पटक नेपाली झण्डाको झण्डोत्तोलन सम्पन्न

अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका नगर प्रमुख स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै दोश्रो पटक ‘नेपालको झण्डा फहराउने दिवस’ आयोजना गरिएको छ। गत सेप्टेम्वर २० तारिख, सोमवार...