
अमेरिकाको जर्सी सिटी शहरद्वारा दोश्रो पटक नेपाली झण्डाको झण्डोत्तोलन सम्पन्न
अमेरिकाको न्यू जर्सी राज्यस्थित जर्सी सिटी सहरका नगर प्रमुख स्टेभन फुलपद्वारा नेपाल र नेपालीको सम्मानको उच्च कदर गर्दै दोश्रो पटक ‘नेपालको झण्डा फहराउने दिवस’ आयोजना गरिएको छ। गत सेप्टेम्वर २० तारिख, सोमवार...