
बेलायतबाट अनलाइन न्युज पोर्टल, डायस्पोरानेपाल डटकम को शुभारम्भ
लण्डन । बेलायतबाट अनलाइन न्युज पोर्टल, डायस्पोरानेपाल डटकम, को शुभारम्भ भएको छ । संयुक्त अधिराज्य बेलायतका लागि नेपाली राजदूत लोकदर्शन रेग्मी र गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) का अध्यक्ष...