
राजदूत डा. युवराज खतिवडाद्वारा न्याकको साधारण सभा उद्घाटन(विशेष तस्विरहरू सहित)
विजय थापा ,डिसी महानगर क्षेत्रमा स्थापित नेपाली अमेरिकन सामुदायिक केन्द्र (न्याक)को दोस्रो वार्षिक साधारण सभा गत शनिवार भवनकै प्राङ्गणमा अमेरिकाको लागि नेपाली राजदूत डा. युवराज खतिवडाले समुद्घाटन गरेका छन् । राजदूत डा....