
महामारी बढाउने काममा सरकारको हात :मदरल्याण्ड नेपाल क्यालिफोर्निया ; प्रेस विज्ञप्ति
मदरल्याण्ड नेपाल क्यालिफोर्नियाले नेपालमा कोरोनाको दोस्रो लहर फैलिंदै गएकोमा गम्भीर चिन्ता ब्यक्त गर्दै एक छापा बिज्ञप्ति जारी गरेको छ । छिमेकी भारतमा पछिल्लो २४ घण्टामा करिब ४ लाख कोरोना संक्रमित थपिएका र...