बेलायत बाट समाजसेवी हरु को उत्कृष्ट काम !

आज भोली सामाजिक संजालमा देखिएको एउटा तस्विर हो मन्जरी दिदी र उहाको लागि आफ्नो सर्वश्व भनेको त्यही ठेला र ठेलाको ब्यापारबाट जिविकोपार्जन थियो, त्यै पनि काठमाण्डौँ महानगरले लुट्यो। सरकारबाट लुटिएकी यी दिदीलाई...

सिएनएस युकेले इङ्ल्याण्ड वेल्सको जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने

लण्डन । सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले इङ्ल्याण्ड र वेल्समा मार्च २१ तारिखमा हुन लागेको राष्ट्रिय जनगणनामा नेपाली समुदायको बृहत सहभागिताका लागि अभियान चलाउने भएको छ । सिएनएस युकेको हालै सम्पन्न...

अस्ट्रेलियाको जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती

अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा पहिलो पटक पृथ्वी जयन्ती मनाइएको छ । अस्ट्रेलियाको भिक्टोरिया राज्यको बहुसांस्कृतिक आयोगका वारवन साउथ वेष्ट क्षेत्रका क्षेत्रिय सल्लाहकार ज्ञानेन्द्र उप्रेतीको पहलमा उक्त कार्यक्रम आयोजना गरिएको...

गैरआवासीय नेपाली संघ -एनआरएनए कोभिड–१९तथ्यांक अपडेट ३९ : ९ हजार ६ सय ५० श्रमिकलाई राहत, करिब २ लाख जनाको उद्धार

लण्डन । कोरोना भाइरस -कोभिड १९_ को संक्रमणबाट विदेशमा थप३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार योसाता युकेमा २जना र मलेसिया १ जनाको निधन भएको हो । गैरआवासीय...

भारतमा कोरोना खोप लगाएका एक जनाको मृत्यु

काठमाडौँ : भारतमा कोरोना भाइरस विरुद्धको खोप परीक्षणका क्रममा एक व्यक्तिको मृत्यु भएको छ। भारत बायोटेक र आईसीएमआरले बनाएको घरेलु कोरोना भ्याक्सिन (कोभाक्सिन)को अन्तिम ट्रायल यसै महिना सम्पन्न भएको छ। जनवरी ७...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३८

लण्डन । कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ३ जना नेपालीको निधन भएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता युकेमा १ जना र पोर्चुगलमा २ जनाको निधन भएको...

सुनोद श्रेष्ठ र एन्जी मुल्मीको “बरालिँदै हिँडे” सार्वजनिक (भिडियाेसहित)

अष्ट्रेलियन टेलिभिजन च्यानल सेभनका प्रसारण हुने विनर एण्ड लुजरको संस्करण र अष्ट्रेलियाकै टेलिभिजन एसबिएस मार्फत प्रसारण हुने टेलिफिल्म विल्फेर्ड द डगमा समेत अभिनय गरेका र सात समुन्द्र पारी, बिर्सन सक्दिन, तिमी र...

राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२१ डिजिटलमा

नेपाल र अमेरिकामा चर्चित रहेका फोटोग्राफर राजिब श्रेष्ठको ग्लाम क्यालेन्डर २०२१ कोभिड-१९ को महामारीले गर्दा डिजिटलमा उपलब्ध भएको छ। नेपाल हुदै अमेरिकामा पनि प्रत्येक वर्ष प्रकाशन हुदै आएको क्यालेन्डर यो वर्ष डिजिटल...

तनहुँ सेवा समाज कतार द्वारा न्यानो अभियान

नबराज बि क / दोहा वैदेशिक रोजगारीको क्रममा कतारमा कार्यरत तनहुँबासीहरु सामाजिक कार्यमा सकृय हुदै तनहुँ सेवा समाजमा आबद्ध भइ बिगतका बर्षहरु झै यस पटक पनि गृह जिल्लामा न्यानो अभियान अन्तर्गत सबै...

टेक्ससमा नेपालीद्वारा संचालित एचडिएनपीले घरबार बिहिनलाई कम्बल वितरण

विजय थापा ,डिसी महानगर क्षेत्र l अमेरिकाको टेक्सासको आर्लिंगटनमा सन् २०१२ नेपालीद्वारा स्थापना गरिएको हेल्प फर डेस्पेरेट एण्ड निड़ी पिपुल अन्तर्राष्ट्रियले अमेरिकाको टेक्सासमा कम्बल वितरण कार्यकम भब्यताको साथ सम्पन्न गरेको छ l...