नेपाल स्कटल्यान्ड एसोसिएसन को सक्रियतामा स्कटलैण्ड बाट स्पाइनल मस्कुलर एट्रोफीसँग लडिरहेकी सियोनालाई आर्थिक सहयोग।।।

http://www.facebook.com/Help-For-Siyona-Shrestha-102989271624041 एडिनवरा, स्कटलैण्ड । नेपाल स्कटल्यान्ड एसोसिएसन परिवार तथा स्कटलैण्डबासी/ सामाजिक अभियन्ता द्वारा स्पाइनल मस्कुलर एट्रोफी नामक रोगसँग लडिरहेकी नाबालिका सियोना श्रेष्ठलाई केही आर्थिक सहयोग गरेका छन्। थोपा थोपा मिलेर नदी र...

संघद्वारा पहिलो NRNA Mobile Blood Bus हस्तान्तरण ।

प्रतिकुल मौसममा रगतको संकलन तथा भण्डारणमा सहज बनाई रगतको व्यवस्थापनलाई गुणस्तरीय र सर्व सुलभ बनाउन संचालन भएको एनआरएनको “घुम्ती रगत बस परियोजना” अन्तर्गत पहिलो घुम्ती रगत बस गैरआवासीय नेपाली संघले भरतपुर महानगरपालिकाको...

जन्मदिनमा डा विष्णु माया परियारद्वारा आफू पढेको बिद्यालयका बिद्यार्थीहरुलाई पोशाक वितरण

विजय थापा ,डिसी महानगर क्षेत्र । हाल अमेरिकाको न्यूजर्सी राज्यमा बस्दै आएकी सामाजिक अभियन्ता डा विष्णु माया परियारले आफ्नो जन्म दिनको अवसरमा आफू पढेको बिद्यालयका बिद्यार्थीहरुलाई पोशाक वितरण गरेकी छिन । पोशाक...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक अपडेट — ३६

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट विदेशमा थप ११ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार विगत दुई सातामा युएईमा मात्र थप ८ जना नेपालीहरुको ज्यान गएको...

सुर्य अवार्डको तेश्रो संस्करण अमेरिकामा काठमाडौंमा तयारी, जापानमा नोमिनेशन

काठमाडौं । सुर्य कर्पोरेशनले सन २०१८ देखि नेपाली संगीत र फिल्मप्रति समर्पित हुदै आयोजना शुरु गरिएको सुर्य ईन्टरनेशनल अवार्डको तेश्रो संस्करण हुने भएको छ । २०२० मै हुनुपर्ने तेश्रो संस्करण कोरोना भाइरस...

१४ बर्षिया आनवीद्वारा जन्मदिनको अबसरमा १ लाख ५१ हजार सहयोग

गोरखाको आरुघाट, अल्काटार घर भइ हाल काठमाडौं बस्दै आएकी आनवी बन्जाराले आफ्नो १४औं जन्मोत्सवको अबसरमा बिद्यालयको अक्षय कोष र बिपन्न विद्यार्थीको अध्ययनको लागि १ लाख ५१ हजार आर्थिक सहयोग गरेकी छन ।...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट – ३५ : ‘कोभ्याक्स’ मार्फत ६० लाख नेपालीलाई पुग्ने खोप उपलब्ध हुने

लण्डन– कोरोनाभाइरस विरुद्धको खोपको साझा विकास र उचित वितरण अभियान ‘कोभ्याक्स’ सुविधामार्फत नेपालमा पनि जनसंख्याको २० प्रतिशत अर्थात करीब ६० लाख नेपालीलाई पुग्ने गरी खोप उपलब्ध हुने गैरआवासीय नेपाली संघले जनाएको छ।...

नेपाली सेफ सन्तोष साह प्रतियोगिताको फाइनल राउण्ड प्रवेश :

लण्डन । ‘बीबीसी मास्टर सेफ प्रोफेसनल्स् २०२०’ का प्रतियोगी नेपाली सेफ सन्तोष साह प्रतियोगिताको फाइनल राउण्ड प्रवेश गरेका छन् । ‘बीबीसी वान’ मा बिहीबार बेलुका प्रसारित सेमिफाइनल राउण्डको प्रतिस्स्पर्धाबाट अघि बढ्दै उनी...

परिवर्तनका संवाहक (चेन्ज मेकर)-२०२० को घोषणा, को को चुनिए?

वाशिंगटन डिसी- समाजमा योगदान पुर्याएका या नेपालित्वलाई आफ्नो कर्म क्षेत्रबाट चिनाएका नेपाली अमेरिकन व्यक्ति र नेपाली संघसंस्थाहरुलाई सन् २०२० को ‘परिवर्तनका संवाहक’ (ChangeMakers) चुनिएको छ । यो वर्षको लिष्टमा कूल ८५ व्यक्तित्व...