गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः अपडेट — ३४

लण्डन । विश्वका विभिन्न २० मुलुकमा कोरोना भाइरसको संक्रमणबाट निधन हुने नेपालीको कुल संख्या ३ सय १ जना पुगेको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार यो साता थप २...

एकैदिनमा अमेरिकामा कोरोनाबाट २ लाख १७ हजार संक्रमित ,२८७९ जनाको मृत्यु

अमेरिकामा एकैदिनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख १७ हजार ६ सय ६४ पुगेको जोन्स हप्किन्स बिश्वबिद्यालयले जनाएको छ । यसै गरी एकैदिनमा मृत्यु हुनेको संख्या २ हजार ८ सय ७९...

दिदी-बहिनी समाज भिक्टोरियाद्धारा यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ नेपालमा ४००० डलर सहयोग

२८ नोभेम्बर, रकबैंक, मेलबर्न: दिदी-बहिनी समाज भिक्टोरियाले बिगत ५ बर्षदेखि मेलबर्नको तीज कार्यक्रमबाट संकलित रकम नेपालको मध्य-पस्चिम क्षेत्रका यौन/घरेलु हिंसामा परेका महिलाहरुको सहयोगार्थ पठाउने गरेकोमा नेपालको तथ्यांकले विस्वब्यापी महामारी कोरोनाको समयमा यौन...

विभिन्न निर्णयहरु गर्दै पत्रकार महासंघ युकेको साधारणसभा सम्पन्न

लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको साधारणसभा भर्चुअलरुपमा विभिन्न निर्णयहरु गर्दै आइतबार सम्पन्न भएको छ । साधारणसभाले शाखाको सदस्यता वितरणलाई व्यवस्थित बनाउन सल्लाहकार भगिरथ योगीको संयोजकत्वमा गठित समितिले तयार पारेको प्रतिवेदनलाई...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांक: अपडेट — ३३

लण्डन । कोभिड–१९का कारण यो साता थप ६ जना गैरआवासीय नेपालीको निधन भएको छ । योसागै कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने गैरआवासीय नेपालीको संख्या २ सय ९९ जना पुगेको छ । हालसम्म...

महामारीमा अमेरिकाका नेपालीहरूको धन्यवाद दिवस (‘थ्याङ्कसगिभिङ् डे) यस्तो रह्यो

विजय थापा,डिसी महानगर क्षेत्र । कोरोना भाइरसको चरम प्रभावमा परेको अमेरिकामा यस बर्ष पनि नेपालीहरुले ‘धन्यवाद दिवस’ अर्थात् ‘थ्याङ्कसगिभिङ् डे ‘ मनाएका छन् । बिगत बर्ष झैँ हर्सौल्लास र मनोरंजन रुपमा मनाउन...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड–१९ तथ्यांकः अपडेट — ३२

लण्डन । विश्वका विभिन्न मुलुकमा कोरोना भाइरसको संक्रमणबाट संक्रमित नेपालीमध्ये ९१ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार शनिबार साँझसम्म ४५ मुलुकमा ४६ हजार ५ सय ७८...

स्कटलैण्ड, एडिनवरामा कोरोनाको महामारीमा नेपाल स्कटलैण्ड एसोसिएसले तिहार २०२० साँझ सहित नेपालीहरुले यसरी मनाए भाइटिका।

एडिनवरा, स्कटलैण्ड कृपया कार्यक्रम हेर्नको लागि तलको लिङ्कमा जानुहोस्।। watch video  कोरोना महामारीको प्रभावमा परेको स्कटल्यान्ड मा बसोबास गर्ने नेपालीहरुले अन्तत्वगत्वा यमपञ्चकको पाँचौंँ दिन दोश्रो ठूलो महान चाड भाईटीका का दिन तिहार...

एनआरएनए “कोभिड १९ हिरो अवार्ड” अस्वीकार

दोहा । एनआरएनए एनसिसि कतारले बितरण गरेको “कोभिड १९ हिरो अवार्ड” बिवादमा परेको छ । हिरो अवार्ड पाउने ब्यक्तिले नै आफू यसको हकदार नभएको पोस्ट सामाजिक सन्जालमा आए पछि एनसिसिले बितरण गरेको...

अमेरिकामा महामारीमा नेपालीहरुले लक्ष्मी पूजा सहित यसरी मनाए भाइटिका ( तस्बिरहरु सहित)

विजय थापा ,डिसी महानगर क्षेत्र । कोरोना महामारीको महा-प्रभावमा परेको अमेरिकामा बसोबास गर्ने नेपालीहरुले अन्तत्वगत्वा यमपञ्चकको पाँचौंँ दिन दोश्रो ठूलो महान चाड भाईटीका मनाएका छन् । अमेरिकाका ५० वटै राज्यहरुमा कोरोना संक्रमण...