गुणस्तरीय स्वास्थ्य सेवाका लागि सहकार्य आबश्यकः पूर्व मन्त्री यादव

‘विदेशमा रहेका एनआरएन स्वास्थ्यकर्मी नेपाल फर्केर सेवा गर्न तयार’ लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आयोजना गरेको दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा आयोजित बोल्दै पूर्व स्वास्थ्य तथा कानुन मन्त्री उपेन्द्र यादवले...

आत्मनिर्भरतासँगै समग्र देशको विकासमा प्राविधिक शिक्षाः एनआरएनए

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) दोस्रो विश्व ज्ञान सम्मेलनका अवसरमा शुक्रबार आयोजित प्राविधिक तथा व्यवसायीक शिक्षा विषयक कार्यक्रममा विभिन्न विद्याका विज्ञहरुले धारणा राख्नु भयो । प्राविधिक तथा व्यवसायीक शिक्षाको उपलब्धताले...

डा केसीको जीवन रक्षाको माग गरे बेलायतस्थित स्वास्थ्यकर्मी तथा एनआरएन अभियन्ताले

जीएनएन, लन्डन बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीहरुले चिकित्सा शिक्षा प्रणालीमा सुधारको माग गर्दै १९ औं पटक आमरण अनशन गरिरहेका डा. गोविन्द केसीको जीवन रक्षाका लागि नेपाल सरकारसँग माग गरेका छन्। बेलायतस्थित नेपाली चिकित्सकहरुको...

‘शुक्रबारदेखि दोश्रो एनआरएन विश्व ज्ञान सम्मेलन सुरू हुंदै’

प्रेस विज्ञप्ति नेपाललाई समृद्धिको मार्गमा अग्रसर गराउन विदेशमा सिकेको ज्ञान, सीप र प्रविधिलाई मातृभूमि नेपालको आर्थिक सामाजिक र दिगो विकासका लागि अधिकतम सदुपयोग गर्ने उद्देश्य गैरआवासीय नेपाली संघको स्थापना कालदेखिकै हो ।...

स्पेनले आप्रवासी माथि कडाई गर्ने, कोरोना संक्रमणको जोखिम बाबजुत नेपालीहरु धमाधम पोर्चुगल जादै

कृष्ण खनाल “मदन” बार्सिलोना, स्पेन । कोरोना भाइरसको सबैभन्दा नराम्रो प्रभाव ब्यहोर्ने युरोपेली मुलुक स्पेनले आप्रवासी माथि कडाई गर्ने भएको छ । स्पेन सरकारले अवैधानिक आप्रवासी माथि कडाई गर्ने भएको हो ।...

गैरआवासीय नेपाली संघ (एनआरएनए) कोभिड १९ तथ्यांकः अपडेट २५

लन्डन । विश्वव्यापी महामारी कोरोना भाइरस ९कोभिड १९० संक्रमणबाट विदेशमा विभिन्न मितिमा संक्रमित नेपाली मध्य ९२ प्रतिशत कोरोनामुक्त भएका छन् । गैरआवासीय नेपाली संघका अनुसार नेपाल बाहेक ४२ देशमा ३५ हजार ९...

नेपाल प्रबर्द्धन, सामाजिक सुरक्षा जस्ता उद्धेस्यका लागि नयाँँ नेपाली संस्था

एक लाखभन्दा बढीको सहभागिता हुने अस्ट्रेलियाकै ठूलोमध्येको एक बहुसांस्कृतिक महोत्सब पाको महोत्सब आयोजना गरिने अस्ट्रेलियाको भिक्टोरिया राज्यको मेलबर्नपछिको ठूलो शहर जिलोङमा नेपाललाई अझ बढी चिनाउन र नेपालीहरुका बीच जिउँदोको जन्ती मर्दाको मलामी...

समृद्द नेपालको शिक्षा प्रणालीकोलागि सूचना प्रबिधिले थप्यो एक नयाँ आयाम

रुद्र ढकाल (हलोवाला) लिभरपुल। बेलायतबासी एक नेपाली सफ्टवेयर ईञ्जिनियरले आफ्नो मातृभूमिकोलागि भनी एक शक्तिशाली “ओपन-स्टप अन्लाईन पोर्टल” को बिकास गरेकाछन्। निकै मिहिनेतका साथ् बिकास गरिएको उनको यस सूचना प्रबिधि प्रणालीले नेपालको समग्र...

एनआरएनए एसिया प्यासिफिक क्षेत्रको क्षेत्रीय भेला तथा विज्ञ सम्मेलनको उद्धघाटन शत्र सम्पन्न : घरफिर्ती, पुन:एकीकरण र रोजगारलाई सहज बनाउन जोड

गैरआवासीय नेपाली संघ एसिया प्यासिफिकको आठौं क्षेत्रीय भेला तथा पहिलो विज्ञ सम्मेलनको औपचारिक उद्घाटन भएको छ । नेपाल सरकारका प्रवक्ता तथा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले अनलाइन माध्यमबाट संघको भेलाको संवोधन गर्दै औपचारिक...

डिसी क्षेत्रमा अभिनेता सरोज खनालद्वारा निर्देशित प्रथम लघु चलचित्र ‘छाउ पीडा’प्रदर्शन

विजय थापा अभिनेता सरोज खनालको निर्देशनमा बनेको पहिलो लघु चलचित्र ‘छाउ पीडा’ अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियामा प्रदर्शन भएको छ । चलचित्र छाउपडी प्रथाको बिषयमा आधारित छ भने यो लघु चलचित्र कवि...