बेलायतबाट नेपाली वेलफेयर सोसाइटीको संयोजनमा कोरोना र बाढी प्रभावित ७ सय ३७ परिवारलाई राहत वितरण
लण्डन। बेलायत स्थित नेपाली हरुको परोपकारी संस्था नेपाली वेलफेयर सोसाइटी यूकेले “बाँचौ र बचाऔँ अभियान” अन्तर्गत कोभिड-१९ का कारण भएको बन्दाबन्दी र बाढी पहिरोको कहरमा परेका ७ सय ३७ परिवारलाई राहत वितरण...